गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेका अनुसार पुरिएका पाँचैजना सल्यानका स्थानीय हुन् । उनीहरु सबै त्यहाँ मजदुरी गर्दै आएका थिए ।
गण्डकी प्रहरी प्रदेश कार्यालयका अनुसार मृत्यु हुनेमा सल्यान बाघचौर नगरपालिका–४ का अन्दाजी ३५ वर्षीय गणेश ओली, सोही ठाउँ बस्ने वर्ष ३० का तोमान बस्नेत, अन्दाजी ३० वर्षकै खिमलाल ओली, अन्दाजी वर्ष ३५ कै बीरबहादुर बस्नेत र वर्ष ३० कै जोगेन्द्र बुढाथोकी रहेका छन् । २ जना मजदुर भने ढिस्को खस्ने क्रममै भागेर बाँच्न सफल भएका थिए ।
महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत त्यहाँ सडक निर्माणको काम भइरहेको छ । सोही सडक निर्माणका क्रममा नाली खन्ने काम गरिरहेका बेला आज बिहानै घटना भएको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको डीआईजी घिमिरेले बताए । मृतक पाँचै जनाको शव पोष्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएको छ ।
"> पोखरामा माटोको ढिस्कोमा पुरिएका पाँचै जनाको मृत्यु : Dekhapadhi
पोखरामा माटोको ढिस्कोमा पुरिएका पाँचै जनाको मृत्यु
कनेक्टिभिटी रोड योजना अन्तर्गत  निर्माणाधीन सडकखण्डमा पर्खाल बनाउने क्रममा अचानक माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए । पुरिएको करीब ३ घन्टापछि मात्रै सबैको शव निकालिएको हो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेका अनुसार पुरिएका पाँचैजना सल्यानका स्थानीय हुन् । उनीहरु सबै त्यहाँ मजदुरी गर्दै आएका थिए ।
गण्डकी प्रहरी प्रदेश कार्यालयका अनुसार मृत्यु हुनेमा सल्यान बाघचौर नगरपालिका–४ का अन्दाजी ३५ वर्षीय गणेश ओली, सोही ठाउँ बस्ने वर्ष ३० का तोमान बस्नेत, अन्दाजी ३० वर्षकै खिमलाल ओली, अन्दाजी वर्ष ३५ कै बीरबहादुर बस्नेत र वर्ष ३० कै जोगेन्द्र बुढाथोकी रहेका छन् । २ जना मजदुर भने ढिस्को खस्ने क्रममै भागेर बाँच्न सफल भएका थिए ।
महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत त्यहाँ सडक निर्माणको काम भइरहेको छ । सोही सडक निर्माणका क्रममा नाली खन्ने काम गरिरहेका बेला आज बिहानै घटना भएको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको डीआईजी घिमिरेले बताए । मृतक पाँचै जनाको शव पोष्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्