काठमाडौं। दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा २ मा नेकपाले अग्रता बढाउँदै लगेको छ।

नेकपाकी उम्मेदवार विमला कुमारी खत्रीले ३ हजार  ९९३ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका केशवराज शर्माले २ हजार ८३६ मत प्राप्त गरेका छन्। साझा पार्टीका शिवकुमार चौधरीले मात्र २६ मत ल्याएका छन्। प्रदेशसभा २ अन्तरगत पर्ने बबई गाउँपालिका १ र २ नं वडा तथा तुलसीपुर उपमहानगरपालिका १ र २ को मतगणना सकिएको छ। अहिलेसम्म ६ हजार ९४३ मत गणना भइसकेको छ।

यो प्रदेशसभा अन्तर्गत तुलसीपुरको १ २ १० र ११ नं वडा शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिका र बबई गाउँपालिका पर्दछ।

" /> काठमाडौं। दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा २ मा नेकपाले अग्रता बढाउँदै लगेको छ।

नेकपाकी उम्मेदवार विमला कुमारी खत्रीले ३ हजार  ९९३ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका केशवराज शर्माले २ हजार ८३६ मत प्राप्त गरेका छन्। साझा पार्टीका शिवकुमार चौधरीले मात्र २६ मत ल्याएका छन्। प्रदेशसभा २ अन्तरगत पर्ने बबई गाउँपालिका १ र २ नं वडा तथा तुलसीपुर उपमहानगरपालिका १ र २ को मतगणना सकिएको छ। अहिलेसम्म ६ हजार ९४३ मत गणना भइसकेको छ।

यो प्रदेशसभा अन्तर्गत तुलसीपुरको १ २ १० र ११ नं वडा शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिका र बबई गाउँपालिका पर्दछ।

"> दाङ प्रदेशसभा अपडेट: नेकपा उम्मेदवार कांग्रेसभन्दा ११५७ मतले अगाडि: Dekhapadhi
दाङ प्रदेशसभा अपडेट: नेकपा उम्मेदवार कांग्रेसभन्दा ११५७ मतले अगाडि
काठमाडौं। दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा २ मा नेकपाले अग्रता बढाउँदै लगेको छ।

नेकपाकी उम्मेदवार विमला कुमारी खत्रीले ३ हजार  ९९३ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका केशवराज शर्माले २ हजार ८३६ मत प्राप्त गरेका छन्। साझा पार्टीका शिवकुमार चौधरीले मात्र २६ मत ल्याएका छन्। प्रदेशसभा २ अन्तरगत पर्ने बबई गाउँपालिका १ र २ नं वडा तथा तुलसीपुर उपमहानगरपालिका १ र २ को मतगणना सकिएको छ। अहिलेसम्म ६ हजार ९४३ मत गणना भइसकेको छ।

यो प्रदेशसभा अन्तर्गत तुलसीपुरको १ २ १० र ११ नं वडा शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिका र बबई गाउँपालिका पर्दछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्