काठमाडौं। दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा २ मा नेकपाले अग्रता थप बढाएको छ।

नेकपाकी उम्मेदवार विमला कुमारी खत्रीले ४ हजार  ६८२ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका केशवराज शर्माले ३ हजार ४४६ मत प्राप्त गरेका छन्। प्रदेशसभा २ अन्तर्गत पर्ने बबई गाउँपालिका १,२ र ३ नं वडा तथा तुलसीपुर उपमहानगरपालिका १ र २ को मतगणना सकिएको छ।

यो प्रदेशसभा अन्तर्गत तुलसीपुरको १, २, १० र ११ नं वडा शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिका र बबई गाउँपालिका पर्दछ।

" /> काठमाडौं। दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा २ मा नेकपाले अग्रता थप बढाएको छ।

नेकपाकी उम्मेदवार विमला कुमारी खत्रीले ४ हजार  ६८२ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका केशवराज शर्माले ३ हजार ४४६ मत प्राप्त गरेका छन्। प्रदेशसभा २ अन्तर्गत पर्ने बबई गाउँपालिका १,२ र ३ नं वडा तथा तुलसीपुर उपमहानगरपालिका १ र २ को मतगणना सकिएको छ।

यो प्रदेशसभा अन्तर्गत तुलसीपुरको १, २, १० र ११ नं वडा शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिका र बबई गाउँपालिका पर्दछ।

"> दाङ अपडेट: विमला खत्री-४६८२, केशवराज शर्मा-३४४६: Dekhapadhi
दाङ अपडेट: विमला खत्री-४६८२, केशवराज शर्मा-३४४६
काठमाडौं। दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा २ मा नेकपाले अग्रता थप बढाएको छ।

नेकपाकी उम्मेदवार विमला कुमारी खत्रीले ४ हजार  ६८२ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका केशवराज शर्माले ३ हजार ४४६ मत प्राप्त गरेका छन्। प्रदेशसभा २ अन्तर्गत पर्ने बबई गाउँपालिका १,२ र ३ नं वडा तथा तुलसीपुर उपमहानगरपालिका १ र २ को मतगणना सकिएको छ।

यो प्रदेशसभा अन्तर्गत तुलसीपुरको १, २, १० र ११ नं वडा शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिका र बबई गाउँपालिका पर्दछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्