काठमाडौं। कोरोना महामारीका कारण उत्पन्न गम्भीर तथा दीर्घकालीन असरका बीच २०३० सम्म थप २० करोड ७० लाख मानिस अति गरिब हुनेछन्। अवस्थामा उल्लेखनीय सुधार नआएमा अति गरिबको संख्या उक्त अवधिसम्म एक अर्ब पुग्ने संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)को एक नयाँ अध्ययनले देखाएको हो।
अध्ययनमा कोभिड-१९ बाट मुक्त हुनका लागि गरिने विभिन्न क्रियाकलापले दिगो विकास लक्ष्य (एसडीजी)मा असर पर्ने बताइएको छ। महामारीका कारण आगामी दशकसम्म पर्ने बहुआयामिक प्रभावको उक्त अध्ययनमा आकलन गरिएको छ।
यो अध्ययन यूएनडीपी तथा डेनभर विश्वविद्यायमा ‘पारडी सेन्टर फर इन्टरनेसनल फ्युचर्स’का बीच लामो समयदेखि चल्दै आएको सहकार्यको एक हिस्सा हो। ‘कोभिड-१९ महामारीको गम्भीर तथा दीर्घकालिक परिणामले २०३० सम्ममा २० करोड ७० लाख मानिसलाई अझै गरिबीमा धकेल्ने छ, यसो हुन जाँदा संसारभर उक्त अवधिमा अति गरिबको संख्या एक अर्ब नाघ्ने छ,’ अध्ययनमा भनिएको छ।
वर्तमान मृत्यु दर र अन्तर्राष्ट्रिय मुद्रा कोषको हालैको वृद्धि दर अनुमानको आधारमा ‘बेसलाइन कोभिड’को परिदृश्य झस्काउने खालको छ। महामारीअघि संसार जुन विकासको गतिमा थियो, त्यसको तुलनामा चार करोड ४० लाख अतिरिक्त मानिस २०३० सम्म घोर गरिबीको चपेटामा पर्ने छन्।
यूएनडीपीका प्रशासक अचिम स्टिनरले भने, ‘‘गरिबीमाथिको नयाँ शोधले के देखाएको छ भने, यो समय नेताहरू जुन विकल्प चुन्छन् त्यसले नै संसारलाई अलग दिशामा डोर्‍याउने छ।’’
" /> काठमाडौं। कोरोना महामारीका कारण उत्पन्न गम्भीर तथा दीर्घकालीन असरका बीच २०३० सम्म थप २० करोड ७० लाख मानिस अति गरिब हुनेछन्। अवस्थामा उल्लेखनीय सुधार नआएमा अति गरिबको संख्या उक्त अवधिसम्म एक अर्ब पुग्ने संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)को एक नयाँ अध्ययनले देखाएको हो।
अध्ययनमा कोभिड-१९ बाट मुक्त हुनका लागि गरिने विभिन्न क्रियाकलापले दिगो विकास लक्ष्य (एसडीजी)मा असर पर्ने बताइएको छ। महामारीका कारण आगामी दशकसम्म पर्ने बहुआयामिक प्रभावको उक्त अध्ययनमा आकलन गरिएको छ।
यो अध्ययन यूएनडीपी तथा डेनभर विश्वविद्यायमा ‘पारडी सेन्टर फर इन्टरनेसनल फ्युचर्स’का बीच लामो समयदेखि चल्दै आएको सहकार्यको एक हिस्सा हो। ‘कोभिड-१९ महामारीको गम्भीर तथा दीर्घकालिक परिणामले २०३० सम्ममा २० करोड ७० लाख मानिसलाई अझै गरिबीमा धकेल्ने छ, यसो हुन जाँदा संसारभर उक्त अवधिमा अति गरिबको संख्या एक अर्ब नाघ्ने छ,’ अध्ययनमा भनिएको छ।
वर्तमान मृत्यु दर र अन्तर्राष्ट्रिय मुद्रा कोषको हालैको वृद्धि दर अनुमानको आधारमा ‘बेसलाइन कोभिड’को परिदृश्य झस्काउने खालको छ। महामारीअघि संसार जुन विकासको गतिमा थियो, त्यसको तुलनामा चार करोड ४० लाख अतिरिक्त मानिस २०३० सम्म घोर गरिबीको चपेटामा पर्ने छन्।
यूएनडीपीका प्रशासक अचिम स्टिनरले भने, ‘‘गरिबीमाथिको नयाँ शोधले के देखाएको छ भने, यो समय नेताहरू जुन विकल्प चुन्छन् त्यसले नै संसारलाई अलग दिशामा डोर्‍याउने छ।’’
"> एक दशकभित्र संसारमा गरिबको संख्या अर्ब पुग्ने : Dekhapadhi यूएनडीपी तथा डेनभर विश्वविद्यालयको अध्ययनमा कोभिड-१९ बाट मुक्त हुनका लागि गरिने विभिन्न क्रियाकलापले दिगो विकास लक्ष्य (एसडीजी)मा असर पर्ने बताइएको छ।
• कोभिड-१९ महामारीको गम्भीर तथा दीर्घकालिक परिणामले २०३० सम्ममा २० करोड ७० लाख मानिसलाई अझै गरिबीमा धकेल्ने छ, यसो हुन जाँदा संसारभर उक्त अवधिमा अति गरिबको संख्या एक अर्ब नाघ्ने छ।
• गरिबीमाथिको नयाँ शोधले के देखाएको छ भने, यो समय नेताहरू जुन विकल्प चुन्छन् त्यसले नै संसारलाई अलग दिशामा डोर्‍याउने छ।
तस्वीर साैजन्य: यूनाइटेड नेसन्स यूनिभर्सिटी।
एक दशकभित्र संसारमा गरिबको संख्या अर्ब पुग्ने
काठमाडौं। कोरोना महामारीका कारण उत्पन्न गम्भीर तथा दीर्घकालीन असरका बीच २०३० सम्म थप २० करोड ७० लाख मानिस अति गरिब हुनेछन्। अवस्थामा उल्लेखनीय सुधार नआएमा अति गरिबको संख्या उक्त अवधिसम्म एक अर्ब पुग्ने संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)को एक नयाँ अध्ययनले देखाएको हो।
अध्ययनमा कोभिड-१९ बाट मुक्त हुनका लागि गरिने विभिन्न क्रियाकलापले दिगो विकास लक्ष्य (एसडीजी)मा असर पर्ने बताइएको छ। महामारीका कारण आगामी दशकसम्म पर्ने बहुआयामिक प्रभावको उक्त अध्ययनमा आकलन गरिएको छ।
यो अध्ययन यूएनडीपी तथा डेनभर विश्वविद्यायमा ‘पारडी सेन्टर फर इन्टरनेसनल फ्युचर्स’का बीच लामो समयदेखि चल्दै आएको सहकार्यको एक हिस्सा हो। ‘कोभिड-१९ महामारीको गम्भीर तथा दीर्घकालिक परिणामले २०३० सम्ममा २० करोड ७० लाख मानिसलाई अझै गरिबीमा धकेल्ने छ, यसो हुन जाँदा संसारभर उक्त अवधिमा अति गरिबको संख्या एक अर्ब नाघ्ने छ,’ अध्ययनमा भनिएको छ।
वर्तमान मृत्यु दर र अन्तर्राष्ट्रिय मुद्रा कोषको हालैको वृद्धि दर अनुमानको आधारमा ‘बेसलाइन कोभिड’को परिदृश्य झस्काउने खालको छ। महामारीअघि संसार जुन विकासको गतिमा थियो, त्यसको तुलनामा चार करोड ४० लाख अतिरिक्त मानिस २०३० सम्म घोर गरिबीको चपेटामा पर्ने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्