काठमाडौं। महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षको लागि भएको उपनिर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ। 

पछिल्लो मतपरिणाम अनुसार नेकपाका उम्मेद्वार विक्रम चौधरीले अग्रता लिइरहेका छन्। उनले दुई हजार ८०३ मत प्राप्त गरेका छन् भने।

समाजवादी पार्टीका राम जानकी यादवले दुई हजार ५४६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का रविता कुमारीले दुई हजार ५४२ मत प्राप्त गरेकी छन्। 

 

" /> काठमाडौं। महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षको लागि भएको उपनिर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ। 

पछिल्लो मतपरिणाम अनुसार नेकपाका उम्मेद्वार विक्रम चौधरीले अग्रता लिइरहेका छन्। उनले दुई हजार ८०३ मत प्राप्त गरेका छन् भने।

समाजवादी पार्टीका राम जानकी यादवले दुई हजार ५४६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का रविता कुमारीले दुई हजार ५४२ मत प्राप्त गरेकी छन्। 

 

"> महोत्तरी अपडेटः नेकपा २८०३, समाजवादी २५४६: Dekhapadhi
महोत्तरी अपडेटः नेकपा २८०३, समाजवादी २५४६ <p style="text-align:justify">काठमाडौं। महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षको लागि भएको उपनिर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ।&nbsp;</p> <p style="text-align:justify">पछिल्लो मतपरिणाम अनुसार नेकपाका उम्मेद्वार विक्रम चौधरीले अग्रता लिइरहेका छन्। उनले दुई हजार ८०३ मत प्राप्त गरेका छन् भने।</p> <p style="text-align:justify">समाजवादी पार्टीका राम जानकी यादवले दुई हजार ५४६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का रविता कुमारीले दुई हजार ५४२ मत प्राप्त गरेकी छन्।&nbsp;</p> <p style="text-align:justify">&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्