काठमाडौं। भारतले बासमती चामलको उत्पादन आफ्नो देशका केही भूभागमा मात्रै उत्पादन हुने भन्दै भौगोलिक संकेतका लागि आवेदन दिएको छ।

भौगोलिक संकेत दर्ता गरेर बासमती चामलको अन्तर्राष्ट्रिय व्यापारमा एकाधिकार गर्न खोजेको भारतले यसअघि पनि यस्तै नियत देखाएको थियो।

सन् १९९० को दशकमा ‘क्यासमिरा’ र ‘पस्मिना’को उत्पादन आफ्नो देशमा मात्रै बन्ने/उत्पादन हुने भन्दै त्यसको भौगोलिक संकेतको प्रयास गरेको थियो। तर, तत्कालीन समयमा पाकिस्तानले दाबी विरोध गर्दै भारतको प्रयास रोकेको थियो।

नेपाल पस्मिना संघका अध्यक्ष दुर्गाविक्रम थापाले पाकिस्तानको विरोधपछि भारतले अन्तर्राष्ट्रिय बजारमा पस्मिना र क्यास्मिरको भौगोलिक संकेत दर्ता गर्न नसकेको जानकारी दिए।

पाकिस्तानले आफ्नो देशमा पनि कास्मिर पर्ने र कास्मिरमा उत्पादित नरम सललाई पस्मिना र कास्मिरी बाख्राको रौंबाट बन्ने कपडालाई क्यास्मिर भनिने भएकाले भारतमा मात्रै उत्पादन हुने दाबी गलत भएको बताएको थियो।

भौगोलिक संकेत दर्ता नभएको हुँदा अन्य देशमा उत्पादन हुने सल र कपडालाई ‘पस्मिना’ र ‘क्यास्मिर’ लेख्न पाइन्छ। १९९० कै दशकमा विश्व बजारमा नेपालको पस्मिना लोकप्रिय बन्दा त्यही समयमा भारतीय कम्पनीले आफ्नो नाममा पस्मिनाको ट्रेडमार्क दर्ता गरेको थियो।

यद्यपि, भौगोलिक संकेत दर्ता गर्न नसके पनि व्यापारिक प्रयोजनका लागि प्रयोग हुने ट्रेडमार्क भारतीय कम्पनीको नाममै रहेको एसियन पेटेन्ट एटर्टोनिस एसोसिएसन नेपालका महासचिव गौरिशकृष्ण खरेलले बताए।

“सोही कारण, नेपालमा उत्पादन हुने पस्मिनाको नाम अन्तर्राष्ट्रिय बजारमा च्याङ्ग्रा पस्मिनाको नामबाट जान्छ,” खरेलले भने, “तर, अन्तर्राष्ट्रिय बजारमा नेपालको पस्मिनाको लोगो दर्ता गर्दा च्याङ्ग्रा पस्मिना नभनी त्यसको संकेत मात्रै राखिएको छ।”

भारतले क्यामिर र पस्मिनाको व्यापारमा अपनाएको शैली बासमती चामल/धानमासमेत अपनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आफ्नो देशमा मात्रै उत्पादन हुने भ्रम फैलाउँदै व्यापारमा एकाधिकार गर्ने सोच भारतमा देखिन्छ।

सिफारिस

यद्यपि, भारतले बासमती चामलको ट्रेडमार्क भने अहिले पनि दर्ता गरेको छ। ट्रेर्डमार्कले व्यापारिक प्रयोजनमा काम गर्ने भए पनि कुनै निश्चित भूगोलमा मात्र उत्पादन हुन्छ भन्ने जनाउँदैन।

त्यसैले, कुनै निश्चित भूमिमा मात्रै उत्पादन हुने जनाउने भौगोलिक संकेत नै दर्ता गरेर बासमती चामलको अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो एकछत्र राज गर्न चाहेको देखिन्छ।

तर, बासमती चामल भारतको केही भू-भागमा मात्र नभई दक्षिण एसियाका अधिकांश क्षेत्रमा उत्पादन हुँदै आएको छ। नेपालमा पनि यसको खेती/उत्पादन सदियौंदेखि हुँदै आएको तथ्य लुकाएर लुक्ने देखिँदैन।

भारतले बासमती चामलमा गरेको दाबीलाई पाकिस्तानले पनि विरोध गर्दै आइरहेको छ। भारतको कदमको विरोध गर्दै पाकिस्तानको ‘डन’को अनलाइन संस्करणले लेखेको ‘भारतसँगको अर्को जीआई संघर्ष’ शीर्षकको समाचारमा भारतले यसअघि पस्मिना र क्यास्मिरमा पनि यस्तै लफडा गरेको उल्लेख गरिएको छ।

" /> काठमाडौं। भारतले बासमती चामलको उत्पादन आफ्नो देशका केही भूभागमा मात्रै उत्पादन हुने भन्दै भौगोलिक संकेतका लागि आवेदन दिएको छ।

"> 'पस्मिना सल'को नियत बासमती चामलमा दोहोर्‍याउँदै भारत: Dekhapadhi सन् १९९० को दशकमा ‘क्यासमिर’ र ‘पस्मिना’को उत्पादन आफ्नो देशमा मात्रै बन्ने/उत्पादन हुने भन्दै त्यसको भौगोलिक संकेतको प्रयास गरेको थियो।
• तर, भारतको दाबी खारेज गर्दै पाकिस्तानले आफ्नो देशमा पनि कास्मिर पर्ने र कास्मिरमा उत्पादित नरम सललाई पस्मिना र कास्मिरी बाख्राको रौंबाट बन्ने कपडालाई क्यास्मिर भनिने बताएको थियो।

'पस्मिना सल'को नियत बासमती चामलमा दोहोर्‍याउँदै भारत
काठमाडौं। भारतले बासमती चामलको उत्पादन आफ्नो देशका केही भूभागमा मात्रै उत्पादन हुने भन्दै भौगोलिक संकेतका लागि आवेदन दिएको छ।

भौगोलिक संकेत दर्ता गरेर बासमती चामलको अन्तर्राष्ट्रिय व्यापारमा एकाधिकार गर्न खोजेको भारतले यसअघि पनि यस्तै नियत देखाएको थियो।

सन् १९९० को दशकमा ‘क्यासमिरा’ र ‘पस्मिना’को उत्पादन आफ्नो देशमा मात्रै बन्ने/उत्पादन हुने भन्दै त्यसको भौगोलिक संकेतको प्रयास गरेको थियो। तर, तत्कालीन समयमा पाकिस्तानले दाबी विरोध गर्दै भारतको प्रयास रोकेको थियो।

नेपाल पस्मिना संघका अध्यक्ष दुर्गाविक्रम थापाले पाकिस्तानको विरोधपछि भारतले अन्तर्राष्ट्रिय बजारमा पस्मिना र क्यास्मिरको भौगोलिक संकेत दर्ता गर्न नसकेको जानकारी दिए।

पाकिस्तानले आफ्नो देशमा पनि कास्मिर पर्ने र कास्मिरमा उत्पादित नरम सललाई पस्मिना र कास्मिरी बाख्राको रौंबाट बन्ने कपडालाई क्यास्मिर भनिने भएकाले भारतमा मात्रै उत्पादन हुने दाबी गलत भएको बताएको थियो।

भौगोलिक संकेत दर्ता नभएको हुँदा अन्य देशमा उत्पादन हुने सल र कपडालाई ‘पस्मिना’ र ‘क्यास्मिर’ लेख्न पाइन्छ। १९९० कै दशकमा विश्व बजारमा नेपालको पस्मिना लोकप्रिय बन्दा त्यही समयमा भारतीय कम्पनीले आफ्नो नाममा पस्मिनाको ट्रेडमार्क दर्ता गरेको थियो।

यद्यपि, भौगोलिक संकेत दर्ता गर्न नसके पनि व्यापारिक प्रयोजनका लागि प्रयोग हुने ट्रेडमार्क भारतीय कम्पनीको नाममै रहेको एसियन पेटेन्ट एटर्टोनिस एसोसिएसन नेपालका महासचिव गौरिशकृष्ण खरेलले बताए।

भौगोलिक संकेत दर्ता नभएको हुँदा अन्य देशमा उत्पादन हुने सल र कपडालाई ‘पस्मिना’ र ‘क्यास्मिर’ लेख्न पाइन्छ। १९९० कै दशकमा विश्व बजारमा नेपालको पस्मिना लोकप्रिय बन्दा त्यही समयमा भारतीय कम्पनीले आफ्नो नाममा पस्मिनाको ट्रेडमार्क दर्ता गरेको थियो।

“सोही कारण, नेपालमा उत्पादन हुने पस्मिनाको नाम अन्तर्राष्ट्रिय बजारमा च्याङ्ग्रा पस्मिनाको नामबाट जान्छ,” खरेलले भने, “तर, अन्तर्राष्ट्रिय बजारमा नेपालको पस्मिनाको लोगो दर्ता गर्दा च्याङ्ग्रा पस्मिना नभनी त्यसको संकेत मात्रै राखिएको छ।”

भारतले क्यामिर र पस्मिनाको व्यापारमा अपनाएको शैली बासमती चामल/धानमासमेत अपनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आफ्नो देशमा मात्रै उत्पादन हुने भ्रम फैलाउँदै व्यापारमा एकाधिकार गर्ने सोच भारतमा देखिन्छ।

सिफारिस

बासमती चामलमा भारतको दाबी, ईयूमा भौगोलिक संकेत दर्ताको आवेदन

यद्यपि, भारतले बासमती चामलको ट्रेडमार्क भने अहिले पनि दर्ता गरेको छ। ट्रेर्डमार्कले व्यापारिक प्रयोजनमा काम गर्ने भए पनि कुनै निश्चित भूगोलमा मात्र उत्पादन हुन्छ भन्ने जनाउँदैन।

त्यसैले, कुनै निश्चित भूमिमा मात्रै उत्पादन हुने जनाउने भौगोलिक संकेत नै दर्ता गरेर बासमती चामलको अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो एकछत्र राज गर्न चाहेको देखिन्छ।

तर, बासमती चामल भारतको केही भू-भागमा मात्र नभई दक्षिण एसियाका अधिकांश क्षेत्रमा उत्पादन हुँदै आएको छ। नेपालमा पनि यसको खेती/उत्पादन सदियौंदेखि हुँदै आएको तथ्य लुकाएर लुक्ने देखिँदैन।

भारतले बासमती चामलमा गरेको दाबीलाई पाकिस्तानले पनि विरोध गर्दै आइरहेको छ। भारतको कदमको विरोध गर्दै पाकिस्तानको ‘डन’को अनलाइन संस्करणले लेखेको ‘भारतसँगको अर्को जीआई संघर्ष’ शीर्षकको समाचारमा भारतले यसअघि पस्मिना र क्यास्मिरमा पनि यस्तै लफडा गरेको उल्लेख गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्