यसरी हुँदैछ खेलकुद महाकुम्भको भव्य उद्घाटन
" /> यसरी हुँदैछ खेलकुद महाकुम्भको भव्य उद्घाटन
"> राष्ट्रपति भण्डारीबाट १३औं दक्षिण एशियाली खेलकुदको उद्घाटन: Dekhapadhi
राष्ट्रपति भण्डारीबाट १३औं दक्षिण एशियाली खेलकुदको उद्घाटन
काठमाडाैं। १३औं दक्षिण एशियाली खेलकुद (साग) को औपचारिक उद्घाटन भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ६ बजे दशरथ रंगशालामा आयाेजित भव्य समाराेहमा १३औं सागकाे उद्घाटन गरेकी हुन्।
राष्ट्रपति भण्डारीले भनिन्, "म काठमाडाैं, जनकपुर र पाेखरामा आयाेजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियाेगिता शुभारम्भ भएकाे घाेषणा गर्दछु।"
उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी सातवटै देशको मार्चपाससहित नेपालको कला, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिँदैछ।
उद्घाटन समारोहमा १५ हजार भन्दा बढी कलाकार तथा सहयोगीहरू सहभागी भएका छन्। त्यस्तै पाँच हजारभन्दा बढी विदेशी पाहुनासमेत सहभागी छन्।
यस्तो छ उद्घाटन समारोह
राष्ट्रिय गान– २ मिनेट
मार्च पास– ४० मिनेट
स्वागत मन्तव्य (ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठ)– ३ मिनेट
स्वागत मन्तव्य (राष्ट्रिय खेलकुद सदस्य सचिव रमेश सिलवास) – ३ मिनेट
खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको मन्तव्य– ३ मिनेट
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको मन्तव्य– ५ मिनेट
कार्यक्रमको उद्घाटन– १ मिनेट
दशरथ रंगशालामा टर्च घुमाउने– १० मिनेट
ओलम्पिक टर्च बाल्ने– २ मिनेट
साग काउन्सिल मार्च पास– १० मिनेट
साग काउन्सिल झण्डा प्रदर्शन– ३ मिनेट
नेपालको झण्डा प्रदर्शन गर्ने – २ मिनेट
साग गीत– ७ मिनेट
पूर्वी गेटबाट खेलाडीको आगमन– ४ मिनेट
स्वागत नृत्य– १४ मिनेट
ब्याण्डबाजाको प्रस्तुति– १२ मिनेट
मार्च पास प्रदर्शन– १२ मिनेट
मनमगन प्रस्तुति दिपक बज्राचार्य – २२ मिनेट
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोेभेनियर हस्तान्तरण– १ मिनेट
आतिसबाजी– १७ मिनेट
पढ्नुहाेस्ः
यसरी हुँदैछ खेलकुद महाकुम्भको भव्य उद्घाटन
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्