कृष्णलाल भँडेल निर्वाचित भइसकेका छन् भने दाङ–३ ‘ख’ मा नेकपाकी विमला कुमारी वलीले अग्रता लिइरहेकी छन्।

" /> कृष्णलाल भँडेल निर्वाचित भइसकेका छन् भने दाङ–३ ‘ख’ मा नेकपाकी विमला कुमारी वलीले अग्रता लिइरहेकी छन्।

"> बाग्लुङ अपडेटः वाम गठबन्धन-२९६४, कांग्रेस-२६१९: Dekhapadhi
बाग्लुङ अपडेटः वाम गठबन्धन-२९६४, कांग्रेस-२६१९
काठमाडौं। प्रदेशसभातर्फ उपनिर्वाचन भएको बाग्लुङ–२ मा वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन्।

वाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेको राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले २ हजार ९६४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका जितबहादुर शेरचनले दुई हजार ६१९ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेको समाजवादी पार्टीका अशोककुमार विकले १३१ मत प्राप्त गरेका निर्वाचन कार्यालय बाग्लुङले जनाएको छ।

प्रदेशसभातर्फको भक्तपुर–१ ‘क’मा कांग्रेस उम्मेद्वार कृष्णलाल भँडेल निर्वाचित भइसकेका छन् भने दाङ–३ ‘ख’ मा नेकपाकी विमला कुमारी वलीले अग्रता लिइरहेकी छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्