सिफारिस

काठमाडौँ। प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर–१ बर्खेका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारको क्रममा मृत्यु भएको जनाएको छ।

घरदेखि अपहरण गरेर मंगलबार बिहान लगेपछि नजिकैको देउढुङ्गेको जङ्गलमा हत्या गरेको विवरण आइरहँदा विप्लव समूहका मेची-कोशी ब्यूरो इञ्चार्ज प्रतापले श्रेष्ठको प्रतिकारको क्रममा मृत्यु भएको बताएका हुन्।

श्रेष्ठले पटक-पटक प्रहरी पठाएर “नेकपाका नेताकार्यकर्ताहरूलाई बस्न खान दिए तातो गोली खान्छौ” भनेर जनतालाई आतङ्कित पार्ने गरेको प्रतापद्वारा जारी प्रेस बक्तव्यमा उल्लेख छ।

त्यसपछि गत साउनदेखि नै पटकपटक आफ्नो त्यसप्रकारको पार्टीविरोधी गतिविधि रोक्न, आफूूलाई सच्याउन भनि सम्झाउन जाँदा पनि उग्र गतिविधि गर्दै आएको वक्तब्यमा भनिएको छ।

मंगलबार पनि विप्लवका कार्यकर्ताहरू सम्झाउन जाँदा श्रेष्ठ हतियार लिएर आक्रमण गर्न आएको र प्रतिकारको क्रममा उनको मृत्य भएको जनाएको छ।

यस्तै, राजेन्द्रले २०७६ फागुन २६ गते पार्टीको मेची-कोशी ब्यूरोको बैठकको क्रममा प्रहरी बोलाएर दमन गराएको, जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएको र २०७७ कात्तिक १२ गते ब्यूरो इञ्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराइ ब्यूरोका सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई पक्राउ गराएर एक लाख लुट्न लगाएको प्रतापले आरोप लगाएका छन्।

त्यही भएर पार्टीविरुद्ध लामो समयदेखि सुराकी गर्दै आएका र सच्चिन पटकपटक सुझाव र चेतावनी दिँदा पनि श्रेष्ठ नसुध्रिएको बताइएको छ।

मंगलबार बिहान श्रेष्ठको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो। उनको शव कानुनी प्रक्रिया पूरा गरेर प्रहरीले साँझ उठाएको छ।

घटनाको अनुसन्धान गर्न घटनामा संलग्न विप्लवका कार्यकर्ताहरूलाई पक्राउ गर्न व्यापक प्रहरी परिचालन गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। कार्यालयका प्रवक्ता केदार कार्कीले घटना लगत्तै मोरङको छिमेकी जिल्लाहरू पाँचथर, धनकुटा, इलामसँगै झापामा प्रहरी जनशक्तिलाई व्यापक रूपमा परिचालन गरेको बताए।

मृतक श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।

"> विप्लव समूहले भन्यो – प्रतिकारको क्रममा राजेन्द्र श्रेष्ठको मृत्यु भयो: Dekhapadhi
विप्लव समूहले भन्यो – प्रतिकारको क्रममा राजेन्द्र श्रेष्ठको मृत्यु भयो

सिफारिस

प्रधानाध्यापक हत्या प्रकरण : गोली प्रहारबाट नभई घाँटी रेटेर हत्या

काठमाडौँ। प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर–१ बर्खेका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारको क्रममा मृत्यु भएको जनाएको छ।

घरदेखि अपहरण गरेर मंगलबार बिहान लगेपछि नजिकैको देउढुङ्गेको जङ्गलमा हत्या गरेको विवरण आइरहँदा विप्लव समूहका मेची-कोशी ब्यूरो इञ्चार्ज प्रतापले श्रेष्ठको प्रतिकारको क्रममा मृत्यु भएको बताएका हुन्।

श्रेष्ठले पटक-पटक प्रहरी पठाएर “नेकपाका नेताकार्यकर्ताहरूलाई बस्न खान दिए तातो गोली खान्छौ” भनेर जनतालाई आतङ्कित पार्ने गरेको प्रतापद्वारा जारी प्रेस बक्तव्यमा उल्लेख छ।

त्यसपछि गत साउनदेखि नै पटकपटक आफ्नो त्यसप्रकारको पार्टीविरोधी गतिविधि रोक्न, आफूूलाई सच्याउन भनि सम्झाउन जाँदा पनि उग्र गतिविधि गर्दै आएको वक्तब्यमा भनिएको छ।

मंगलबार पनि विप्लवका कार्यकर्ताहरू सम्झाउन जाँदा श्रेष्ठ हतियार लिएर आक्रमण गर्न आएको र प्रतिकारको क्रममा उनको मृत्य भएको जनाएको छ।

यस्तै, राजेन्द्रले २०७६ फागुन २६ गते पार्टीको मेची-कोशी ब्यूरोको बैठकको क्रममा प्रहरी बोलाएर दमन गराएको, जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएको र २०७७ कात्तिक १२ गते ब्यूरो इञ्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराइ ब्यूरोका सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई पक्राउ गराएर एक लाख लुट्न लगाएको प्रतापले आरोप लगाएका छन्।

त्यही भएर पार्टीविरुद्ध लामो समयदेखि सुराकी गर्दै आएका र सच्चिन पटकपटक सुझाव र चेतावनी दिँदा पनि श्रेष्ठ नसुध्रिएको बताइएको छ।

मंगलबार बिहान श्रेष्ठको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो। उनको शव कानुनी प्रक्रिया पूरा गरेर प्रहरीले साँझ उठाएको छ।

घटनाको अनुसन्धान गर्न घटनामा संलग्न विप्लवका कार्यकर्ताहरूलाई पक्राउ गर्न व्यापक प्रहरी परिचालन गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। कार्यालयका प्रवक्ता केदार कार्कीले घटना लगत्तै मोरङको छिमेकी जिल्लाहरू पाँचथर, धनकुटा, इलामसँगै झापामा प्रहरी जनशक्तिलाई व्यापक रूपमा परिचालन गरेको बताए।

मृतक श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्