सबै देशको झन्डा अघि लाखे नाच थियो।
स्वयम्भूबाट शुरू भएको ओलम्पिक टर्च लाइट जितबहादुर केसीले बोकेर रंगशाला प्रवेश गरेका थिए।
उनले रंगशाला परिक्रमा गर्ने क्रममा  राजेन्द्र भण्डारीलाई हस्तान्तरण गरेका थिए।
भण्डारीले नयना शाक्यलाई हस्तान्तरण गरेका थिए।
नयनाले बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गरेकी थिइन्
मानन्धरले ओलम्पिक टर्च दीपक बिष्टलाई हस्तान्तरण गरेका थिए।
बिष्टले रंगशालामा ओलम्पिक दीप प्रज्वलन गरेका थिए।
खेलाडीको तर्फबाट तेक्‍वान्दोकी आयषा शाक्यले शपथ लिने भनिए पनि नेपाली क्रिकेट टाेलीका पूर्वकप्तान पारस खड्काले शपथ लिएका थिए।
शुरूमा पारस खड्काले नेपालको झण्डा बोक्ने भनिएको थियो। पछि ओलम्पिक कमिटीले भाराेत्ताेलक कमलबहादुर अधिकारीले झण्डा बोक्ने निर्णय गरेको थियो।
उद्घाटन समाराेहमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सागले सात राष्ट्रबीच भाइचारा बढाउने विश्वास व्यक्त गरे।
"हामीले २०१६ मा सागको झन्डा बोकेर आएका थियौं। ओलम्पिक काउन्सिल र राखेपको अथक प्रयासले अहिले यो आयोजना गर्न सफल भएका छौं", पाेखरेलले भने, "अर्को वर्ष हामी भ्रमण वर्ष मनाउनेछौं, त्यसको पूर्वसन्ध्यामा हुन लागेको यो प्रतियोगिताले सहयोग गर्ने विश्वास लिएको छु।"
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव  रमेशकुमार सिलवालले भूकम्पले सम्पूर्ण संरचना भत्काइदिएकाले समयमै प्रतियाेगिता गर्न चुनाैती रहे पनि सबैकाे लगन र मिहिनेतले याे बिन्दुमा पुग्न सफल भएकाे बताए।
नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले आफैंले शुरू गरेको प्रतियोगिताको १३औं संस्करण आयोजना गर्न पाउँदा गर्व लागेको बताए।
"दक्षिण एशियामा विश्वकै एकतिहाइ जनसंख्या रहेकाले यो मिनि ओलम्पिक पनि हो, भ्रमण वर्षमा तपाईं र तपाईंको परिवारलाई स्वागत गर्न आतुर छौं," उनले भने।
दशरथ रंगशालाबाट सुजन श्रेष्ठगाेपेन राई।
"> राष्ट्रपति भण्डारीको उद्घोषसँगै भयो १३औं सागको उद्घाटन: Dekhapadhi
राष्ट्रपति भण्डारीको उद्घोषसँगै भयो १३औं सागको उद्घाटन
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको उद्घोषसँगै १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन भएको छ।
नेपाली भाषामा सम्बोधन गरेकी भण्डारीले भनिन्, "म काठमाडाैं, जनकपुर र पाेखरामा आयाेजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियाेगिता शुभारम्भ भएकाे घाेषणा गर्दछु।"
राष्ट्रपति भण्डारीको आगमनसँगै शुरू भएको उद्घाटन समारोहको मार्च पासमा अग्र भागमा सागको मस्कट थियो।
त्यसपछि सागको लोगो लिएर कन्याहरू थिए।
त्यसपछि ओलम्पिक र सात देशको झन्डा लिएर बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र नेपालका खेलाडी थिए।
त्यसपछि रेफ्रीहरू मार्च पासमा थिए।
सबै देशको झन्डा अघि लाखे नाच थियो।
स्वयम्भूबाट शुरू भएको ओलम्पिक टर्च लाइट जितबहादुर केसीले बोकेर रंगशाला प्रवेश गरेका थिए।
उनले रंगशाला परिक्रमा गर्ने क्रममा  राजेन्द्र भण्डारीलाई हस्तान्तरण गरेका थिए।
भण्डारीले नयना शाक्यलाई हस्तान्तरण गरेका थिए।
नयनाले बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गरेकी थिइन्
मानन्धरले ओलम्पिक टर्च दीपक बिष्टलाई हस्तान्तरण गरेका थिए।
बिष्टले रंगशालामा ओलम्पिक दीप प्रज्वलन गरेका थिए।
शुरूमा पारस खड्काले नेपालको झण्डा बोक्ने भनिएको थियो। पछि ओलम्पिक कमिटीले भाराेत्ताेलक कमलबहादुर अधिकारीले झण्डा बोक्ने निर्णय गरेको थियो।
उद्घाटन समाराेहमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सागले सात राष्ट्रबीच भाइचारा बढाउने विश्वास व्यक्त गरे।
"हामीले २०१६ मा सागको झन्डा बोकेर आएका थियौं। ओलम्पिक काउन्सिल र राखेपको अथक प्रयासले अहिले यो आयोजना गर्न सफल भएका छौं", पाेखरेलले भने, "अर्को वर्ष हामी भ्रमण वर्ष मनाउनेछौं, त्यसको पूर्वसन्ध्यामा हुन लागेको यो प्रतियोगिताले सहयोग गर्ने विश्वास लिएको छु।"
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव  रमेशकुमार सिलवालले भूकम्पले सम्पूर्ण संरचना भत्काइदिएकाले समयमै प्रतियाेगिता गर्न चुनाैती रहे पनि सबैकाे लगन र मिहिनेतले याे बिन्दुमा पुग्न सफल भएकाे बताए।
नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले आफैंले शुरू गरेको प्रतियोगिताको १३औं संस्करण आयोजना गर्न पाउँदा गर्व लागेको बताए।
"दक्षिण एशियामा विश्वकै एकतिहाइ जनसंख्या रहेकाले यो मिनि ओलम्पिक पनि हो, भ्रमण वर्षमा तपाईं र तपाईंको परिवारलाई स्वागत गर्न आतुर छौं," उनले भने।
दशरथ रंगशालाबाट सुजन श्रेष्ठ र गाेपेन राई।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्