काठमाडौं। फ्रान्सको डाटा प्राइभेसीको नियामक निकायले गुगलमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिराएको छ।

फ्रान्सको अनलाइन एडभरटाइजिङ ट्र्याकर्स (कुकीज) को नियम उल्लंघन गरेको भन्दै गुगललाई १० करोड युरो जरिवाना गरेको हो।

यस्तै, फ्रान्सले अमेरिकाको विश्वप्रसिद्ध ई-कमर्श कम्पनी अमेजनलाई पनि कारबाही गरेको छ। अमेजनलाई फ्रान्सले ३.५ करोड युरो जरिवाना तिराएको हो।

यस कम्पनीमाथि पनि गुगललाई जस्तै नियम उल्लंघन गरेको आरोप लगाइएको छ।

" /> काठमाडौं। फ्रान्सको डाटा प्राइभेसीको नियामक निकायले गुगलमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिराएको छ।

फ्रान्सको अनलाइन एडभरटाइजिङ ट्र्याकर्स (कुकीज) को नियम उल्लंघन गरेको भन्दै गुगललाई १० करोड युरो जरिवाना गरेको हो।

यस्तै, फ्रान्सले अमेरिकाको विश्वप्रसिद्ध ई-कमर्श कम्पनी अमेजनलाई पनि कारबाही गरेको छ। अमेजनलाई फ्रान्सले ३.५ करोड युरो जरिवाना तिराएको हो।

यस कम्पनीमाथि पनि गुगललाई जस्तै नियम उल्लंघन गरेको आरोप लगाइएको छ।

"> फ्रान्समा दुई अमेरिकी कम्पनी गुगल र अमेजनमाथि साढे १३ करोड युरो जरिवाना: Dekhapadhi फ्रान्सको अनलाइन एडभरटाइजिङ ट्र्याकर्स (कुकीज) को नियम उल्लंघन गरेको भन्दै गुगललाई १० करोड युरो जरिवाना।
  • यस्तै, फ्रान्सले अमेरिकाको विश्वप्रसिद्ध ई-कमर्श कम्पनी अमेजनलाई पनि कारबाही गरेको छ।
  • ">
    फ्रान्समा दुई अमेरिकी कम्पनी गुगल र अमेजनमाथि साढे १३ करोड युरो जरिवाना <p style="text-align: justify;">काठमाडौं। फ्रान्सको डाटा प्राइभेसीको नियामक निकायले गुगलमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिराएको छ।</p> <p style="text-align: justify;">फ्रान्सको अनलाइन एडभरटाइजिङ ट्र्याकर्स (कुकीज) को नियम उल्लंघन गरेको भन्दै गुगललाई १० करोड युरो जरिवाना गरेको हो।</p> <p style="text-align: justify;">यस्तै, फ्रान्सले अमेरिकाको विश्वप्रसिद्ध ई-कमर्श कम्पनी अमेजनलाई पनि कारबाही गरेको छ। अमेजनलाई फ्रान्सले ३.५ करोड युरो जरिवाना तिराएको हो।</p> <p style="text-align: justify;">यस कम्पनीमाथि पनि गुगललाई जस्तै नियम उल्लंघन गरेको आरोप लगाइएको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्