काठमाडौं। दुई वर्षको अवधिमा सामाजिक सुरक्षा कोषमा सबैभन्दा बढी बागमती प्रदेशका रोजगारदाता र योगदानकर्ता आबद्ध भएका छन्। कोषमा आबद्ध देशभरका झण्डै १३ हजार रोजगारदाता संस्थामध्ये बागमती प्रदेशका धेरै छन्।

कोषका प्रवक्ता विवेक पन्थीले आजसम्म देशभरका १२ हजार ९७१ रोजगारदाता कोषमा आबद्ध भइसकेको जानकारी दिए। जसमध्ये बागमती प्रदेशका सात हजार ९३३ जना रोजगारदाता छन्।

बागमतीपछि प्रदेश १ का एक हजार ३८३, लुम्बिनीका ९२७ र गण्डकीका ५९६ वटा रोजगारदाता संस्था कोषमा आबद्ध भएका छन्। यस्तै, प्रदेश २ का ५२७, सुदूरपश्चिमका १४८ र कर्णालीका सबैभन्दा कम १३३ वटा संस्था आबद्ध भएको कोषले जानकारी दिएको छ।

आबद्ध भएका एक हजार ३३४ वटा रोजगारदाता संस्थाले प्रदेश खुलाएका छैनन्।

योगदानकर्ता दुई लाख नजिक

यस अवधिमा कोषमा एक लाख ८१ हजार ४३ जना योगदानकर्ता (श्रमिक) जोडिएका छन्। कोषमा १२ हजार ९७१ वटा संस्थामा आबद्ध बनेपछि ती संस्थामा कार्यरत श्रमिक योगदानकर्ताका रूपमा जोडिएका हुन्।

रोजगारदाता जस्तै योगदानकर्ताहरूको बाहुल्यता पनि बागमती प्रदेशकै छ। प्रवक्ता पन्थीले जानकारी दिएअनुसार बागमतीका एक लाख ३५ हजार ६२९ जना योगदानकर्ता कोषमा जोडिएका छन्।

त्यसपछि, सबैभन्दा बढी प्रदेश १ का १८ हजार २२७, प्रदेश २ का १३ हजार ३४५ र गण्डकीका ६ हजार ९२४ जना आबद्ध भइसकेका छन्। यस्तै, लुम्बिनीका पाँच हजार ८०७, सुदूरपश्चिमका ६६२ र कर्णालीका सबैभन्दा कम ४४९ जना कोषमा आबद्ध भएका छन्।

तीन अर्ब २८ करोड योगदान

कोषमा हालसम्म तीन अर्ब २८ करोड तीन लाख ६३ हजार ७६७ रूपैयाँ योगदान रकम संकलन भएको छ। आबद्ध बनेका झण्डै १३ हजार रोजगारदाता संस्था र एक लाख ८१ हजार योगदानकर्ताबाट उक्त रकम संकलन भएको हो।

हालसम्म कोषले एक करोड ७३ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। ६५२ औषधि, उपचार, स्वास्थ्य तथा मातृत्व, २८ आश्रित परिवार सुरक्षा, ४७ दुर्घटना तथा अशक्तता सुरक्षा र ३८ उपदान दाबी भुक्तानी दिएको कोषले जनाएको छ।

२०७५ सालबाट सुरू भएको कोषले यही मङ्सिर ११ गते दुई वर्ष पार गरेको हो।

" /> काठमाडौं। दुई वर्षको अवधिमा सामाजिक सुरक्षा कोषमा सबैभन्दा बढी बागमती प्रदेशका रोजगारदाता र योगदानकर्ता आबद्ध भएका छन्। कोषमा आबद्ध देशभरका झण्डै १३ हजार रोजगारदाता संस्थामध्ये बागमती प्रदेशका धेरै छन्।

कोषका प्रवक्ता विवेक पन्थीले आजसम्म देशभरका १२ हजार ९७१ रोजगारदाता कोषमा आबद्ध भइसकेको जानकारी दिए। जसमध्ये बागमती प्रदेशका सात हजार ९३३ जना रोजगारदाता छन्।

बागमतीपछि प्रदेश १ का एक हजार ३८३, लुम्बिनीका ९२७ र गण्डकीका ५९६ वटा रोजगारदाता संस्था कोषमा आबद्ध भएका छन्। यस्तै, प्रदेश २ का ५२७, सुदूरपश्चिमका १४८ र कर्णालीका सबैभन्दा कम १३३ वटा संस्था आबद्ध भएको कोषले जानकारी दिएको छ।

आबद्ध भएका एक हजार ३३४ वटा रोजगारदाता संस्थाले प्रदेश खुलाएका छैनन्।

योगदानकर्ता दुई लाख नजिक

यस अवधिमा कोषमा एक लाख ८१ हजार ४३ जना योगदानकर्ता (श्रमिक) जोडिएका छन्। कोषमा १२ हजार ९७१ वटा संस्थामा आबद्ध बनेपछि ती संस्थामा कार्यरत श्रमिक योगदानकर्ताका रूपमा जोडिएका हुन्।

रोजगारदाता जस्तै योगदानकर्ताहरूको बाहुल्यता पनि बागमती प्रदेशकै छ। प्रवक्ता पन्थीले जानकारी दिएअनुसार बागमतीका एक लाख ३५ हजार ६२९ जना योगदानकर्ता कोषमा जोडिएका छन्।

त्यसपछि, सबैभन्दा बढी प्रदेश १ का १८ हजार २२७, प्रदेश २ का १३ हजार ३४५ र गण्डकीका ६ हजार ९२४ जना आबद्ध भइसकेका छन्। यस्तै, लुम्बिनीका पाँच हजार ८०७, सुदूरपश्चिमका ६६२ र कर्णालीका सबैभन्दा कम ४४९ जना कोषमा आबद्ध भएका छन्।

तीन अर्ब २८ करोड योगदान

कोषमा हालसम्म तीन अर्ब २८ करोड तीन लाख ६३ हजार ७६७ रूपैयाँ योगदान रकम संकलन भएको छ। आबद्ध बनेका झण्डै १३ हजार रोजगारदाता संस्था र एक लाख ८१ हजार योगदानकर्ताबाट उक्त रकम संकलन भएको हो।

हालसम्म कोषले एक करोड ७३ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। ६५२ औषधि, उपचार, स्वास्थ्य तथा मातृत्व, २८ आश्रित परिवार सुरक्षा, ४७ दुर्घटना तथा अशक्तता सुरक्षा र ३८ उपदान दाबी भुक्तानी दिएको कोषले जनाएको छ।

२०७५ सालबाट सुरू भएको कोषले यही मङ्सिर ११ गते दुई वर्ष पार गरेको हो।

"> सामाजिक सुरक्षाको दुई वर्ष : १३ हजार रोजगादारता र झण्डै दुई लाख योगदानकर्ता जाेडिए: Dekhapadhi कोषमा आबद्ध देशभरका झण्डै १३ हजार रोजगारदाता संस्थामध्ये बागमती प्रदेशका धेरै छन्।
• बागमतीका एक लाख ३५ हजार ६२९ जना योगदानकर्ता कोषमा जोडिए।

सामाजिक सुरक्षाको दुई वर्ष : १३ हजार रोजगादारता र झण्डै दुई लाख योगदानकर्ता जाेडिए
काठमाडौं। दुई वर्षको अवधिमा सामाजिक सुरक्षा कोषमा सबैभन्दा बढी बागमती प्रदेशका रोजगारदाता र योगदानकर्ता आबद्ध भएका छन्। कोषमा आबद्ध देशभरका झण्डै १३ हजार रोजगारदाता संस्थामध्ये बागमती प्रदेशका धेरै छन्।

कोषका प्रवक्ता विवेक पन्थीले आजसम्म देशभरका १२ हजार ९७१ रोजगारदाता कोषमा आबद्ध भइसकेको जानकारी दिए। जसमध्ये बागमती प्रदेशका सात हजार ९३३ जना रोजगारदाता छन्।

बागमतीपछि प्रदेश १ का एक हजार ३८३, लुम्बिनीका ९२७ र गण्डकीका ५९६ वटा रोजगारदाता संस्था कोषमा आबद्ध भएका छन्। यस्तै, प्रदेश २ का ५२७, सुदूरपश्चिमका १४८ र कर्णालीका सबैभन्दा कम १३३ वटा संस्था आबद्ध भएको कोषले जानकारी दिएको छ।

आबद्ध भएका एक हजार ३३४ वटा रोजगारदाता संस्थाले प्रदेश खुलाएका छैनन्।

योगदानकर्ता दुई लाख नजिक

यस अवधिमा कोषमा एक लाख ८१ हजार ४३ जना योगदानकर्ता (श्रमिक) जोडिएका छन्। कोषमा १२ हजार ९७१ वटा संस्थामा आबद्ध बनेपछि ती संस्थामा कार्यरत श्रमिक योगदानकर्ताका रूपमा जोडिएका हुन्।

रोजगारदाता जस्तै योगदानकर्ताहरूको बाहुल्यता पनि बागमती प्रदेशकै छ। प्रवक्ता पन्थीले जानकारी दिएअनुसार बागमतीका एक लाख ३५ हजार ६२९ जना योगदानकर्ता कोषमा जोडिएका छन्।

त्यसपछि, सबैभन्दा बढी प्रदेश १ का १८ हजार २२७, प्रदेश २ का १३ हजार ३४५ र गण्डकीका ६ हजार ९२४ जना आबद्ध भइसकेका छन्। यस्तै, लुम्बिनीका पाँच हजार ८०७, सुदूरपश्चिमका ६६२ र कर्णालीका सबैभन्दा कम ४४९ जना कोषमा आबद्ध भएका छन्।

तीन अर्ब २८ करोड योगदान

कोषमा हालसम्म तीन अर्ब २८ करोड तीन लाख ६३ हजार ७६७ रूपैयाँ योगदान रकम संकलन भएको छ। आबद्ध बनेका झण्डै १३ हजार रोजगारदाता संस्था र एक लाख ८१ हजार योगदानकर्ताबाट उक्त रकम संकलन भएको हो।

हालसम्म कोषले एक करोड ७३ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। ६५२ औषधि, उपचार, स्वास्थ्य तथा मातृत्व, २८ आश्रित परिवार सुरक्षा, ४७ दुर्घटना तथा अशक्तता सुरक्षा र ३८ उपदान दाबी भुक्तानी दिएको कोषले जनाएको छ।

२०७५ सालबाट सुरू भएको कोषले यही मङ्सिर ११ गते दुई वर्ष पार गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्