कास्की। कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । कास्की क्षेत्र नं २ मा २१ जना उम्मेदवार चुनावी मैदानमा थिए। जसमध्ये नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको छ । 

कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५४६ ले मतदान गरेका थिए । जमानत जोगाउन कम्तीमा चार हजार ५५६ मत चाहिन्थ्यो । जमानत जोगाउन खसेको मध्ये १० प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । 

राष्ट्रिय दलको मान्यता प्राप्त समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको पनि जमानत जफत भएको छ। मतका आधारमा तेस्रो रहेका गुरुङले एक हजार ९२२ मत प्राप्त गरेका छन् राप्रपाका रोमबहादुर भण्डारीले एक हजार १५३, साझा पार्टीकी रजनी केसीले ९४२, राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)की गङ्गा मल्लले ९५, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ३५, देशभक्त समाज पार्टीका वीरबहादुर विश्वकर्माले ११, नेकपा(माले)का टेकनारायण भण्डारीले ५१, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङले १३८, कांग्रेस (बिपी)का चन्द्रबहादुर रानाभाटले २८ र विवेकशील पार्टीकी स्वतन्त्र उम्मेदवार जमुना शर्माले ७७ मत प्राप्त गरे । 

स्वतन्त्र उम्मेदवार उमानाथ गौतमले १, कमलजङ्ग कुँवरले ६१, दीपक रेग्मीले ५, नवराज बाँस्तोलाले १८, यज्ञप्रसाद पङ्गेनीले १, रनबहादुर दमैले ४, लक्ष्मीकुमारी भुजेलले ४, सुनिलबहादुर कोइरालाले ११ र सुनिल भुसालले ४ मत मात्र पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

" /> कास्की। कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । कास्की क्षेत्र नं २ मा २१ जना उम्मेदवार चुनावी मैदानमा थिए। जसमध्ये नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको छ । 

कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५४६ ले मतदान गरेका थिए । जमानत जोगाउन कम्तीमा चार हजार ५५६ मत चाहिन्थ्यो । जमानत जोगाउन खसेको मध्ये १० प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । 

राष्ट्रिय दलको मान्यता प्राप्त समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको पनि जमानत जफत भएको छ। मतका आधारमा तेस्रो रहेका गुरुङले एक हजार ९२२ मत प्राप्त गरेका छन् राप्रपाका रोमबहादुर भण्डारीले एक हजार १५३, साझा पार्टीकी रजनी केसीले ९४२, राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)की गङ्गा मल्लले ९५, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ३५, देशभक्त समाज पार्टीका वीरबहादुर विश्वकर्माले ११, नेकपा(माले)का टेकनारायण भण्डारीले ५१, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङले १३८, कांग्रेस (बिपी)का चन्द्रबहादुर रानाभाटले २८ र विवेकशील पार्टीकी स्वतन्त्र उम्मेदवार जमुना शर्माले ७७ मत प्राप्त गरे । 

स्वतन्त्र उम्मेदवार उमानाथ गौतमले १, कमलजङ्ग कुँवरले ६१, दीपक रेग्मीले ५, नवराज बाँस्तोलाले १८, यज्ञप्रसाद पङ्गेनीले १, रनबहादुर दमैले ४, लक्ष्मीकुमारी भुजेलले ४, सुनिलबहादुर कोइरालाले ११ र सुनिल भुसालले ४ मत मात्र पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

"> कास्कीमा समाजवादी र साझा पार्टीसहित १९ उम्मेदवारको जमानत जफत: Dekhapadhi
कास्कीमा समाजवादी र साझा पार्टीसहित १९ उम्मेदवारको जमानत जफत <p style="text-align:justify">कास्की। कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । कास्की क्षेत्र नं २ मा २१ जना उम्मेदवार चुनावी मैदानमा थिए। जसमध्ये नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको छ ।&nbsp;</p> <p style="text-align:justify">कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५४६ ले मतदान गरेका थिए । जमानत जोगाउन कम्तीमा चार हजार ५५६ मत चाहिन्थ्यो । जमानत जोगाउन खसेको मध्ये १० प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ ।&nbsp;</p> <p style="text-align:justify">राष्ट्रिय दलको मान्यता प्राप्त समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको पनि जमानत जफत भएको छ। मतका आधारमा तेस्रो रहेका गुरुङले एक हजार ९२२ मत प्राप्त गरेका छन् राप्रपाका रोमबहादुर भण्डारीले एक हजार १५३, साझा पार्टीकी रजनी केसीले ९४२, राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)की गङ्गा मल्लले ९५, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ३५, देशभक्त समाज पार्टीका वीरबहादुर विश्वकर्माले ११, नेकपा(माले)का टेकनारायण भण्डारीले ५१, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङले १३८, कांग्रेस (बिपी)का चन्द्रबहादुर रानाभाटले २८ र विवेकशील पार्टीकी स्वतन्त्र उम्मेदवार जमुना शर्माले ७७ मत प्राप्त गरे ।&nbsp;</p> <p style="text-align:justify">स्वतन्त्र उम्मेदवार उमानाथ गौतमले १, कमलजङ्ग कुँवरले ६१, दीपक रेग्मीले ५, नवराज बाँस्तोलाले १८, यज्ञप्रसाद पङ्गेनीले १, रनबहादुर दमैले ४, लक्ष्मीकुमारी भुजेलले ४, सुनिलबहादुर कोइरालाले ११ र सुनिल भुसालले ४ मत मात्र पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्