"> प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार (अस्पतालको विज्ञप्तीसहित): Dekhapadhi
प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार (अस्पतालको विज्ञप्तीसहित)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको अस्पतालले जनाएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगंज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरले आज बिहान १० बजे विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको जानकारी गराएको हो।

१० मंसीरमा शल्यक्रियापश्चात प्रधानमन्त्री ओलीको सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखेर उपचार भइरहेको विज्ञप्तिमा भनिएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठद्वारा हस्ताक्षरीत विज्ञप्तिमा लेखिएको छ, 'हालसम्म प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको व्यहोरा जानकारी गराइन्छ।'

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्