काठमाडौं। धरान उपमहानगरपालिकाको मेयर पदमा जित सुनिश्चित गरेको नेपाली कांग्रेसले वडा नं ७ को वडाध्यक्ष पद भने गुमाएको छ।
वडा नं ७ मा नेकपाका उम्मेदवार मात्र १ मतले विजयी भएका छन्। नेकपाका जीवनराज सुवेदीले ६२२ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूवर्ण मोहन पालिखेले ६२१ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसले भने मतगणनामा धाँधली भएको आरोप लगाएको छ। कांग्रेसले वडा नं ७ को पुन: मतगणना गर्नुपर्ने माग गरेको छ। तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन परिणाम घोषणा भइसकेको र पुन:गणना गर्न नसकिने स्पष्ट पारेको छ।

धरान-७ मा नेकपाका उम्मेदवार एक मतले विजयी: Dekhapadhi
धरान-७ मा नेकपाका उम्मेदवार एक मतले विजयी