करातेका मण्डेकाजी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका थिए।

उनले करातेको पुरुष एकल कातातर्फ स्वर्ण जितेका हुन्।

पढ्नुहोस्:

करातेबाट नेपालले स्वर्णको खाता खोल्यो

"> नेपाललाई तेस्रो स्वर्ण, ट्रायथलनमा सोनीले दिलाइन् स्वर्ण पदक: Dekhapadhi
नेपाललाई तेस्रो स्वर्ण, ट्रायथलनमा सोनीले दिलाइन् स्वर्ण पदक
काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुदमा नेपालकी सोनी गुरुङले ट्रायथलनमा स्वर्ण पदक जितेकी छिन्।

पोखरामा जारी ट्रायथलनमा महिलातर्फ सोनीले  साइक्लिङमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी हुन्।  सोनी पौडीमा भने पछि परेकी थिइन्।

यस स्पर्धामा रजत र कास्य दुबै पदक भारतले जितेको छ। सागमा ट्रायथलनमा नेपालले जितेको यो पहिलो स्वर्ण हो।

पुरुषतर्फ नेपालका बसन्त थारुले कास्य पदक जितेका छन्। बसन्त भारतका खेलाडीसँग पछि परेका थिए। भारतका खेलाडीले स्वर्ण र रजत दुबै पदक जिते।

त्यस्तै तेक्वान्दोमा नेपालका कमल श्रेष्ठले स्वर्ण पद जितेका छन्।

कमलले २४ देखी २९ वर्षसम्मको उमेर समूहमा पुम्सेतर्फ स्वर्ण जितेका हुन्।

कमलले ८.२७० अंक ल्याएका थिए। उनले भारतका राहुल जैनलाई पछि पारेका हुन्।  भारतका राहुलले ८.२० अंक ल्याएका थिए। श्रीलंकाका निशाङ्काजय र पाकिस्तानका मुहमद मुमताजले काश्य पदक जिते।

निशाङ्काजयले ८.१५ अंक जितेका थिए भने मुमताजले ८.०६ अंक ल्याए।

त्यस्तै १७ देखी २३ वर्ष उमेर समूहमा श्रीलंकाका रानुकप्रभाथमेनि पेडीले स्वर्ण पदक जिते। उनले ८.२५ अंक ल्याए।  नेपालका कृष्णबहादुर तामाङले रजत पदक जिते। कृष्णबहादुरले ८.२० अंक ल्याए।

करातेका मण्डेकाजी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका थिए।

उनले करातेको पुरुष एकल कातातर्फ स्वर्ण जितेका हुन्।

पढ्नुहोस्:

करातेबाट नेपालले स्वर्णको खाता खोल्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्