काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मस्जिदहरु धार्मिक सहिष्णुता र सद्‍भावको नमूना भएको बताएका छन्।
आज काठमाडौंको घण्टाघरमा रहेको पञ्च काश्मिरी तकिया निरीक्षण गर्दै मन्त्री भट्टराईले राजधानीको सेन्टरमा नारायणहिटी दरबारको २०० मिटर नजिक रहेको मस्जिद नेपालको धार्मिक सहिष्णुता तथा सद्‍भावको नमुनाको रुपमा लिनुपर्ने बताएका हुन्।
मन्त्री भट्टराईले अन्य देशमा धेरै धार्मिक युद्ध भएको तर नेपालमा अरु राजनीतिक आन्दोलन भए पनि धार्मिक आन्दोलन नभएको बताउँदै मिक्स संस्कृति भएकोले हिन्दूको संस्कृति बौद्धले, बौद्धको संस्कृति हिन्दूले तथा एकले अर्काको धर्म संस्कृति मनाउने विश्वमा नेपाल एक छुट्टै पहिचान भएको देश भएको बताए।
मन्त्री भट्टराईले जनसंख्या थोरै धेरै भए पनि सरकार सबैको भएको बताउँदै संविधानमा नै नेपालमा प्रचलित रहेको धर्म संस्कृति संरक्षण सम्वर्द्धन गर्ने दायित्व राज्यकाे भएको उल्लेख गरे।
मन्त्री भट्टराईले पहिलोपटक मस्जिदको लागि बजेट विनियोजन गरेको बताउँदै ५०० वर्ष पुरानो एेतिहासिक पञ्च काश्मिरी तकिया संरक्षण सम्वर्द्धन गर्ने काम सरकारको भएको बताए। उनले भारतको वावरी मस्जिदभन्दा पुरानो मस्जिद भएको उल्लेख गदै 'सरकार तपाईंको पनि हो' भन्ने अनुभूति दिलाउन पर्यटन मन्त्रालयले ४० लाख रकम विनियोजन गरेर काम सुरुआत गरेको उल्लेख गरे।
उनले मदरसा शिक्षालाई औपचारिक शिक्षाको रुपमा मान्यता दिइसकेको बताउँदै मदरसामा शिक्षा लिने बालबच्चाहरुलाई अहिलेका आधुनिक प्रविधिमैत्री बनाउँदै प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए।
मन्त्री भट्टराईले काठमाडौंका कुनै पनि स्थानमा १०० वर्षसम्म हुनेगरी स्थायी खालको कपुरस्थान बनाउन जग्गा खोजी गर्न आग्रह गर्दै निर्माणको लागि सरकारले सहयोग गर्नेसमेत बताए।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको उत्थान र विकासका लागि सरकारले रकम विनियोजन गरेपछि मुस्लिम समुदायमा खुसीयाली छाएको बताउँदै सबै समुदायलाई समेटेर अगाडि बढेमा सरकारको 'समृद्ध नेपाल, सुखी नेपाली'को नारा साकार हुने बताए।
त्यस्तै पुरातत्त्व विभागमा महानिर्देशक दामोदर गौतमले १५औं शताब्दीमा निर्माण भएको उक्त मस्जिद नेपालको पुरानो मस्जिद भएको बताए। राजा रत्न मल्लले व्यापारको सिलसिलामा भारतको काश्मिरी मुसलमान नेपाल भित्र्याएको र पछि प्रताप मल्लको पालादेखि सो मस्जिद अस्तित्वमा आएको उनकाे भनाइ छ।
त्यस्तै सो काश्मिरी मस्जिदका अध्यक्ष महमद फाजिलले देशी विदेशी कसैको पनि सहयोग हालसम्म नलिएको बताउँदै मल्लकालपछि सरकारले दिएको सहयोग पहिलोपटक लिएको जानकारी दिए।
विनियोजित रकमले स्टिलको गेट हटाएर परम्परागत गेट निर्माण गर्ने, रङरोगन गर्ने, २०६१ सालमा क्षतविक्षत भएका संरचना निर्माण गर्ने याेजना रहेको उनले बताए।
" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मस्जिदहरु धार्मिक सहिष्णुता र सद्‍भावको नमूना भएको बताएका छन्।
"> मस्जिदहरु धार्मिक सहिष्णुता र सद्‍भावका नमूना हुन् : संस्कृतिमन्त्री भट्टराई: Dekhapadhi मन्त्री भट्टराईले राजधानीको सेन्टरमा नारायणहिटी दरबारको २०० मिटर नजिक रहेको मस्जिद नेपालको धार्मिक सहिष्णुता तथा सद्‍भावको नमुनाको रुपमा लिनुपर्ने बताए।
• सरकारले पहिलोपटक मस्जिदको लागि बजेट विनियोजन गरेको जानकारी।
• ५०० वर्ष पुरानो एेतिहासिक पञ्च काश्मिरी तकियाकाे संरक्षण र सम्वर्द्धन गर्ने दायित्व सरकारले लिने भनाइ।
मस्जिदहरु धार्मिक सहिष्णुता र सद्‍भावका नमूना हुन् : संस्कृतिमन्त्री भट्टराई
मन्त्री भट्टराईले अन्य देशमा धेरै धार्मिक युद्ध भएको तर नेपालमा अरु राजनीतिक आन्दोलन भए पनि धार्मिक आन्दोलन नभएको बताउँदै मिक्स संस्कृति भएकोले हिन्दूको संस्कृति बौद्धले, बौद्धको संस्कृति हिन्दूले तथा एकले अर्काको धर्म संस्कृति मनाउने विश्वमा नेपाल एक छुट्टै पहिचान भएको देश भएको बताए।
मन्त्री भट्टराईले जनसंख्या थोरै धेरै भए पनि सरकार सबैको भएको बताउँदै संविधानमा नै नेपालमा प्रचलित रहेको धर्म संस्कृति संरक्षण सम्वर्द्धन गर्ने दायित्व राज्यकाे भएको उल्लेख गरे।
मन्त्री भट्टराईले पहिलोपटक मस्जिदको लागि बजेट विनियोजन गरेको बताउँदै ५०० वर्ष पुरानो एेतिहासिक पञ्च काश्मिरी तकिया संरक्षण सम्वर्द्धन गर्ने काम सरकारको भएको बताए। उनले भारतको वावरी मस्जिदभन्दा पुरानो मस्जिद भएको उल्लेख गदै 'सरकार तपाईंको पनि हो' भन्ने अनुभूति दिलाउन पर्यटन मन्त्रालयले ४० लाख रकम विनियोजन गरेर काम सुरुआत गरेको उल्लेख गरे।
उनले मदरसा शिक्षालाई औपचारिक शिक्षाको रुपमा मान्यता दिइसकेको बताउँदै मदरसामा शिक्षा लिने बालबच्चाहरुलाई अहिलेका आधुनिक प्रविधिमैत्री बनाउँदै प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए।
मन्त्री भट्टराईले काठमाडौंका कुनै पनि स्थानमा १०० वर्षसम्म हुनेगरी स्थायी खालको कपुरस्थान बनाउन जग्गा खोजी गर्न आग्रह गर्दै निर्माणको लागि सरकारले सहयोग गर्नेसमेत बताए।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको उत्थान र विकासका लागि सरकारले रकम विनियोजन गरेपछि मुस्लिम समुदायमा खुसीयाली छाएको बताउँदै सबै समुदायलाई समेटेर अगाडि बढेमा सरकारको 'समृद्ध नेपाल, सुखी नेपाली'को नारा साकार हुने बताए।
त्यस्तै पुरातत्त्व विभागमा महानिर्देशक दामोदर गौतमले १५औं शताब्दीमा निर्माण भएको उक्त मस्जिद नेपालको पुरानो मस्जिद भएको बताए। राजा रत्न मल्लले व्यापारको सिलसिलामा भारतको काश्मिरी मुसलमान नेपाल भित्र्याएको र पछि प्रताप मल्लको पालादेखि सो मस्जिद अस्तित्वमा आएको उनकाे भनाइ छ।
त्यस्तै सो काश्मिरी मस्जिदका अध्यक्ष महमद फाजिलले देशी विदेशी कसैको पनि सहयोग हालसम्म नलिएको बताउँदै मल्लकालपछि सरकारले दिएको सहयोग पहिलोपटक लिएको जानकारी दिए।
विनियोजित रकमले स्टिलको गेट हटाएर परम्परागत गेट निर्माण गर्ने, रङरोगन गर्ने, २०६१ सालमा क्षतविक्षत भएका संरचना निर्माण गर्ने याेजना रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्