नेपाललाई तेस्रो स्वर्ण, ट्रायथलनमा सोनीले दिलाइन् स्वर्ण पदक
करातेबाट नेपालले स्वर्णको खाता खोल्यो
" /> नेपाललाई तेस्रो स्वर्ण, ट्रायथलनमा सोनीले दिलाइन् स्वर्ण पदक
करातेबाट नेपालले स्वर्णको खाता खोल्यो
"> नेपाललाई चौथो स्वर्ण, करातेको महिला टीम कातामा पनि स्वर्ण पदक: Dekhapadhi
नेपाललाई चौथो स्वर्ण, करातेको महिला टीम कातामा पनि स्वर्ण पदक
काठमाडौं। करातेमा महिला टिम कातामा पनि स्वर्ण पदक जितेका छन्।
करातेको महिला टिम कातातर्फ नेपालले २४.८८ अंक हासिल गर्दै स्वर्ण पदक जितेको छ।
सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगितामा नेपालले फाइनलमा पाकिस्तानलाई पराजित गरेको हो। पाकिस्तानले २३.३ अंक जोड्यो।
स्वर्ण पदक जित्ने नेपाली टोलीमा सरु कार्की, निर्मला तामाङ र संगिता मगर छन्।  यसअघि पुरुष एकलमा मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका थिए।
पहिलो चरणमा नेपाली महिला टोलीले २४.७४ अंक जोडेको थियो।
सोही चरणमा श्रीलंकाले २२.५४ अंक हासिल गरेको थियो। त्यस्तै पहिलो चरणमा बंगलादेशले २४.०८ अंक जोडेको थियो। त्यस्तै पाकिस्तानले २५.१४ जोडेको थियो।
नेपाली टोली पहिलो चरणमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो।
पढ्नुहोस्:
नेपाललाई तेस्रो स्वर्ण, ट्रायथलनमा सोनीले दिलाइन् स्वर्ण पदक
करातेबाट नेपालले स्वर्णको खाता खोल्यो
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्