पुरूष टीम कातामा नेपालका मण्डेकाजी, महशुस तामाङ, र प्रबीन महर्जन थिए।

पढ्नुहोस्:

महिला क्रिकेटः माल्दिभ्समाथि नेपालको १० विकेटको जीत

नेपाललाई चौथो स्वर्ण, करातेको महिला टीम कातामा पनि स्वर्ण पदक

नेपाललाई तेस्रो स्वर्ण, ट्रायथलनमा सोनीले दिलाइन् स्वर्ण पदक

करातेबाट नेपालले स्वर्णको खाता खोल्यो

"> तेक्‍वान्दोमा सिनालाई स्वर्ण, नेपालको स्वर्ण संख्या ६ पुग्यो: Dekhapadhi
तेक्‍वान्दोमा सिनालाई स्वर्ण, नेपालको स्वर्ण संख्या ६ पुग्यो
काठमाडौं। तेक्वान्दोका सिना लिम्बू मादेनले स्वर्ण पदक जितेकी छिन्।

नेपालले तेक्वान्दोमा अहिलेसम्म जितेको यो दोस्रो स्वर्ण पदक हो।

यसअघि कमलबहादुर श्रेष्ठले स्वर्ण जितेका थिए।

सिनाले १७ वर्षदेखी २३ वर्ष उमेर समूहको महिला एकल पुम्सेमा स्वर्ण जितेकी हुन।

सिनाले ८.१४ अंक ल्याएकी थिइन्। प्रतिस्पर्धामा श्रीलंकाले रजत पदक जितेको छ।

एकल कातामा स्वर्ण पदक जितेको मण्डेकाजीले पुरुष टीम कातामा अर्को स्वर्ण पदक जितेका हुन्।

पुरूष टीम कातामा नेपालका मण्डेकाजी, महशुस तामाङ, र प्रबीन महर्जन थिए।

पढ्नुहोस्:

महिला क्रिकेटः माल्दिभ्समाथि नेपालको १० विकेटको जीत

नेपाललाई चौथो स्वर्ण, करातेको महिला टीम कातामा पनि स्वर्ण पदक

नेपाललाई तेस्रो स्वर्ण, ट्रायथलनमा सोनीले दिलाइन् स्वर्ण पदक

करातेबाट नेपालले स्वर्णको खाता खोल्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्