काठमाडौं। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकार कुनै अधिनायकवादमा नभई जनताको विश्वासको मतमा अघि बढ्ने बताएका छन्।

बूढानीलकण्ठ नगरपालिकाको पाँचौ स्थापना दिवस तथा नवनिर्मित मुख्य प्रशासकीय भवन उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले जनमतको सम्मान गर्दै जनतासामुका आफ्ना प्रतिबद्धता पूरा गर्ने बताए । उनले भने, “सविधानले दिएको अधिकारअनुरुप स्थानीय सरकारले भूमिका निवाह गरी कार्यसम्पादन गर्नुपर्छ ।”

उनले सो नगरपालिका नेपालको सबैभन्दा ठूलो नगरपालिका हुनाका साथै सयवटा गन्तव्य स्थान मध्ये एउटा गन्तव्य स्थानका रुपमा रहेको हुनाले नगरपालिकालाई जनप्रतिनिधि तथा नगरवासी सबै मिलेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एकीकृत योजना बनाएर विकास निर्माणको कार्य अघि बढाउनुपर्ने बताउँदै महानगरपालिकाले आर्थिक साझेदारीअन्तर्गत गतवर्ष जस्तै काठमाडौंका विभिन्न नगरलाई यसवर्ष पनि एक–एक करोड रुपैयाँ छुट्याइएको जानकारी दिए।

बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धवप्रसाद खरेलले नवनिर्मित भवन उद्घाटनसँगै अब नगरवासीले सर्वसुलभ तरिकाले सेवा सुविधा पाउने बताए। काठमाडौं जिल्लाको पछिल्लो समयमा गठन भएका नगरपालिकामध्ये सबैभन्दा पहिले आफ्नो कार्यालय भवन निर्माण सम्पन्न गर्न बुढानिलकण्ठ नगरपालिका सफल भएको छ ।

२ हजार २३२ दशमलब ९२ वर्गमिटरमा फैलिएको भवन झण्डै सवा दश करोड लागतमा बनाइएको हो।रासस

" /> काठमाडौं। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकार कुनै अधिनायकवादमा नभई जनताको विश्वासको मतमा अघि बढ्ने बताएका छन्।

बूढानीलकण्ठ नगरपालिकाको पाँचौ स्थापना दिवस तथा नवनिर्मित मुख्य प्रशासकीय भवन उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले जनमतको सम्मान गर्दै जनतासामुका आफ्ना प्रतिबद्धता पूरा गर्ने बताए । उनले भने, “सविधानले दिएको अधिकारअनुरुप स्थानीय सरकारले भूमिका निवाह गरी कार्यसम्पादन गर्नुपर्छ ।”

उनले सो नगरपालिका नेपालको सबैभन्दा ठूलो नगरपालिका हुनाका साथै सयवटा गन्तव्य स्थान मध्ये एउटा गन्तव्य स्थानका रुपमा रहेको हुनाले नगरपालिकालाई जनप्रतिनिधि तथा नगरवासी सबै मिलेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एकीकृत योजना बनाएर विकास निर्माणको कार्य अघि बढाउनुपर्ने बताउँदै महानगरपालिकाले आर्थिक साझेदारीअन्तर्गत गतवर्ष जस्तै काठमाडौंका विभिन्न नगरलाई यसवर्ष पनि एक–एक करोड रुपैयाँ छुट्याइएको जानकारी दिए।

बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धवप्रसाद खरेलले नवनिर्मित भवन उद्घाटनसँगै अब नगरवासीले सर्वसुलभ तरिकाले सेवा सुविधा पाउने बताए। काठमाडौं जिल्लाको पछिल्लो समयमा गठन भएका नगरपालिकामध्ये सबैभन्दा पहिले आफ्नो कार्यालय भवन निर्माण सम्पन्न गर्न बुढानिलकण्ठ नगरपालिका सफल भएको छ ।

२ हजार २३२ दशमलब ९२ वर्गमिटरमा फैलिएको भवन झण्डै सवा दश करोड लागतमा बनाइएको हो।रासस

"> जनताको विश्वासको मतमा सरकार : उपप्रधानमन्त्री पोखरेल: Dekhapadhi
जनताको विश्वासको मतमा सरकार : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकार कुनै अधिनायकवादमा नभई जनताको विश्वासको मतमा अघि बढ्ने बताएका छन्।

बूढानीलकण्ठ नगरपालिकाको पाँचौ स्थापना दिवस तथा नवनिर्मित मुख्य प्रशासकीय भवन उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले जनमतको सम्मान गर्दै जनतासामुका आफ्ना प्रतिबद्धता पूरा गर्ने बताए । उनले भने, “सविधानले दिएको अधिकारअनुरुप स्थानीय सरकारले भूमिका निवाह गरी कार्यसम्पादन गर्नुपर्छ ।”

उनले सो नगरपालिका नेपालको सबैभन्दा ठूलो नगरपालिका हुनाका साथै सयवटा गन्तव्य स्थान मध्ये एउटा गन्तव्य स्थानका रुपमा रहेको हुनाले नगरपालिकालाई जनप्रतिनिधि तथा नगरवासी सबै मिलेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एकीकृत योजना बनाएर विकास निर्माणको कार्य अघि बढाउनुपर्ने बताउँदै महानगरपालिकाले आर्थिक साझेदारीअन्तर्गत गतवर्ष जस्तै काठमाडौंका विभिन्न नगरलाई यसवर्ष पनि एक–एक करोड रुपैयाँ छुट्याइएको जानकारी दिए।

बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धवप्रसाद खरेलले नवनिर्मित भवन उद्घाटनसँगै अब नगरवासीले सर्वसुलभ तरिकाले सेवा सुविधा पाउने बताए। काठमाडौं जिल्लाको पछिल्लो समयमा गठन भएका नगरपालिकामध्ये सबैभन्दा पहिले आफ्नो कार्यालय भवन निर्माण सम्पन्न गर्न बुढानिलकण्ठ नगरपालिका सफल भएको छ ।

२ हजार २३२ दशमलब ९२ वर्गमिटरमा फैलिएको भवन झण्डै सवा दश करोड लागतमा बनाइएको हो।रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्