काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत् तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण जितेपछि उनका पति ओलम्पियन दीपक विष्टले मिहिनेतको फल प्राप्त भएको प्रतिक्रिया दिएका छन्।
आज भएको खेलमा आयुशाले स्वर्ण जित्दा दीपकको अनुहारमा पनि खुशी चम्किएको थियो। दुईवटा छोराकी आमासमेत रहेकी आयशाले डेढ महीनादेखि सागको तयारी गरिरहेकी थिइन्।
“धेरै खुशी छु, धेरै मिहिनेत गरेको थियो”, दीपकले देखपढीसँग भने, “बच्चाहरूसँग भेट नभएको डेढ महीना भइसक्यो। देशलाई केही पदक दिउँ भनेर बच्चाहरू छोडेर, घरपरिवार छोडेर हामी तेक्वान्दोमा लागेका छौं। ”
आयशाले श्रीलंकामा भएको १०औं सागमा रजत, बंगलादेशमा भएको ११औं सागमा स्वर्ण र भारतमा भएको १२औं सागमा रजत पदक जितेकी थिइन्।
आयशाले १३औं साग अन्तर्गत् अब ‘मिक्स’तर्फ खेल्न बाँकी छ।

‘बच्चासँग छुट्टिएको डेढ महीना भो, आज मिहिनेतको फल मिल्यो’

पढ्नुहाेस्

तेक्वान्दोमा आयशा शाक्य र पार्वती गुरुङलाई स्वर्ण

तेक्‍वान्दोमा सिनालाई स्वर्ण, नेपालको स्वर्ण संख्या ६ पुग्यो

महिला क्रिकेटः माल्दिभ्समाथि नेपालको १० विकेटको जीत

नेपाललाई चौथो स्वर्ण, करातेको महिला टीम कातामा पनि स्वर्ण पदक

नेपाललाई तेस्रो स्वर्ण, ट्रायथलनमा सोनीले दिलाइन् स्वर्ण पदक

करातेबाट नेपालले स्वर्णको खाता खोल्यो