काठमाडौं। तेक्वान्दोकी भेट्रान खेलाडी आयशा शाक्यले आज १३औं दक्षिण एशियायी खेलकुद प्रतियोगिता दुई स्वर्ण पदक जितेकी छन्।
२९ वर्षमाथि उमेर समूहको पुम्सेमा नेपालकी आयशा र संजिवकुमार ओझाको जोडीले स्वर्ण पदक जिते।
आयशाको जोडीले ८.१६० अंक ल्याएका थिए। रजत जित्ने पाकिस्तानले ७.८६० अंक ल्याएको थियो। बंगलादेशले काश्य पदक जित्दा ७.८५० अंक ल्यायो।
आयशाले आजै ३० वर्ष माथिको एकल पुम्सेमा पनि स्वर्ण पदक जितेकी थिइन्। यससँगै आयशा जारी संस्करणमा दुई स्वर्ण पदक जित्ने दोस्रो खेलाडी बनिन्। यसअघि करातेमा मण्डेकाजी श्रेष्ठले आजै दुई स्वर्ण पदक जितेका थिए।
आयशाले यसअघि दशौं सागमा रजत, ११औं मा स्वर्ण र १२औं सागमा रजत पदक जितेकी थिइन्।
तेक्वान्दोमा नेपालले ५ स्वर्ण पदक जितेको छ। यसअघि पुरूष एकलको २३ देखि २९ वर्षको उमेर समूहमा कमल श्रेष्ठ, १७ देखि २३ वर्ष उमेर समूहमा सिना लिम्बू मादेन, २३ देखि २९ वर्ष उमेर समूहमा पार्वती गुरुङ र ३० वर्ष माथिको उमेर समूहमा आयशाले स्वर्ण पदक जितेका थिए।

दुई छोराकी आमा आयशालाई दुई स्वर्ण

पढ्नुहोस्

‘बच्चासँग छुट्टिएको डेढ महीना भो, आज मिहिनेतको फल मिल्यो’

तेक्वान्दोमा आयशा शाक्य र पार्वती गुरुङलाई स्वर्ण

तेक्‍वान्दोमा सिनालाई स्वर्ण, नेपालको स्वर्ण संख्या ६ पुग्यो

महिला क्रिकेटः माल्दिभ्समाथि नेपालको १० विकेटको जीत

नेपाललाई चौथो स्वर्ण, करातेको महिला टीम कातामा पनि स्वर्ण पदक

नेपाललाई तेस्रो स्वर्ण, ट्रायथलनमा सोनीले दिलाइन् स्वर्ण पदक

करातेबाट नेपालले स्वर्णको खाता खोल्यो