काठमाडौँ। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई किसानको पैसा नदिने चिनी उद्योगीलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताएअनुसार चिनी उद्योग भएका जिल्लाका प्रसासन कार्यायलाई चिनी उद्योगीहरूलाई आवश्यक कारबाही गर्न निर्देशन दिने निर्णय भएको बताए।
उनले भने, “आज चार मन्त्रालयबीच भएको संयुक्त छलफलले चिनी उद्योगीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो।”
आज गृह, उद्योग, कृषि र सामान्य प्रसासन मन्त्रालयले गरेको संयुक्त निर्णयले किसानको भुक्तानी दिलाउन आवश्यक पर्ने कारबाहीको अधिकार जिल्ला प्रशासनलाई दिएको बताइएको छ।
जसअनुसार चिनी उद्योग भएका जिल्ला प्रसासन कार्यालयले उद्योगीलाई पक्राउ समेत गर्न पाउँछ। “भुक्तानी दिलाउन आवश्यक पर्ने सम्पूर्ण कारबाहीको अधिकार प्रशासनलाई जान्छ”, बुढाले भने, “मन्त्रालयले आजै निर्देशन पठाउँछ।”
चिनी उद्योगले उखु किनेको पैसा नदिएपछि हाल काठमाडौंमा सर्लाहीका उखु किसान आन्दोलनमा उत्रिएका छन्। उखु किसान संघर्ष समितिको नेतृत्वमा आएका किसानले यही मंसिर २८ देखि आन्दोलन गरिरहेका छन्।
किसानहरू एक वर्षको अन्तरालमा दोस्रोपटक आन्दोलनमा उत्रिएका हुन्। यसअघि गत वर्षको पुसमा पनि आन्दोलन गरेका थिए। तर उद्योगहरूले अझै पैसा नदिएपछि किसानहरू पुनः सडकमा आएका हुन्।

जिल्ला प्रशासनलाई गृहको निर्देशन – किसानको पैसा नदिने उद्योगीलाई आवश्यक कारबाही गर्नू: Dekhapadhi
गृह मन्त्रालयले आजै चिनी उद्योग भएका जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीको निर्देशन दिने।
मन्त्रालयको निर्देशनअनुसार किसानको पैसा भुक्तानी गराउन जिल्ला प्रशासन कार्यालयले उद्योगीहरूलाई पक्राउ समेत गर्न सक्छ।
जिल्ला प्रशासनलाई गृहको निर्देशन – किसानको पैसा नदिने उद्योगीलाई आवश्यक कारबाही गर्नू

सिफारिस

उद्योग मन्त्रालयसँग किन बिच्किए उखु किसान?