तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण
पहिलो दिन करातेमा नेपाललाई ७ स्वर्ण र दुई रजत
दुई छोराकी आमा आयशालाई दुई स्वर्ण
‘बच्चासँग छुट्टिएको डेढ महीना भो, आज मिहिनेतको फल मिल्यो’
तेक्वान्दोमा आयशा शाक्य र पार्वती गुरुङलाई स्वर्ण
तेक्‍वान्दोमा सिनालाई स्वर्ण, नेपालको स्वर्ण संख्या ६ पुग्यो
महिला क्रिकेटः माल्दिभ्समाथि नेपालको १० विकेटको जीत
नेपाललाई चौथो स्वर्ण, करातेको महिला टीम कातामा पनि स्वर्ण पदक
नेपाललाई तेस्रो स्वर्ण, ट्रायथलनमा सोनीले दिलाइन् स्वर्ण पदक
करातेबाट नेपालले स्वर्णको खाता खोल्यो
" /> तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण
"> पहिलो दिन नेपाललाई १५ स्वर्ण: Dekhapadhi
पहिलो दिन नेपाललाई १५ स्वर्ण
काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत नेपालले पहिलो दिन १५ वटा स्वर्ण पदक जितेको छ। कराते, तेक्वान्दो र ट्रायलथनतर्फ गरी नेपालले १५ स्वर्ण पदक चुमेको हो।
नेपालले कराते र तेक्वान्दोमा ७–७ र ट्रायलथनतर्फ एक वटा स्वर्ण जितेको छ। आज २४ स्वर्णका लागि स्पर्धा भएको थियो।
तेक्वान्दोको एकलतर्फ नेपालका कमल श्रेष्ठ, आयशा शाक्य, पार्वती गुरुङ, सिना लिम्बू  मादेनले स्वर्ण  जिते।
समूह अन्तर्गत आयशा शाक्य र संजिवकुमार ओझाको जोडीले नेपाललाई स्वर्ण पदक दिलाए।
यसैगरी, १७ वर्ष देखि २३ वर्षसम्मको महिला टीम पुम्सेमा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाले स्वर्ण पदक चुम्दा २३ वर्ष माथिको महिला टीम पुम्सेमा निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राईले स्वर्ण हात पारे।
नेपालका कृष्णबहादुर तामाङले रजत जित्दा अस्मित रावत र सिना लिम्बूको जोडी, जितबहादुर बोट र पार्वती गुरुङको जोडी तथा टीम इभेण्टमा कमल श्रेष्ठ, जितबहादुर बोट र  प्रेमबहादुर लिम्बूको टोलीले काश्य पदक जिते।
यस्तै, करातेतर्फ पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते। टीम काता महिला र पुरुषतर्फ पनि नेपालले स्वर्ण जितेको छ। एकल कुमितेमा कुशुम खड्का, बिप्लपलाल श्रेष्ठ , लक्ष्मण तामाङ र अनु अधिकारीले स्वर्ण दिलाए।
महिला एकल कातातर्फ चञ्चला दनुवार र पुरुष एकल कुमितेमा दिवस श्रेष्ठले रजत पदक हात पारे।
यस्तै, ट्रायलथनतर्फ सोनी गुरुङले स्वर्ण जितिन्।
पढ्नुहोस्
तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण
पहिलो दिन करातेमा नेपाललाई ७ स्वर्ण र दुई रजत
दुई छोराकी आमा आयशालाई दुई स्वर्ण
‘बच्चासँग छुट्टिएको डेढ महीना भो, आज मिहिनेतको फल मिल्यो’
तेक्वान्दोमा आयशा शाक्य र पार्वती गुरुङलाई स्वर्ण
महिला क्रिकेटः माल्दिभ्समाथि नेपालको १० विकेटको जीत
नेपाललाई चौथो स्वर्ण, करातेको महिला टीम कातामा पनि स्वर्ण पदक
नेपाललाई तेस्रो स्वर्ण, ट्रायथलनमा सोनीले दिलाइन् स्वर्ण पदक
करातेबाट नेपालले स्वर्णको खाता खोल्यो
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्