काठमाडौं। नेपालका उखु किसान चिनी उद्योगबाट पैसा नपाएको भन्दै चार दिनदेखि सडकमा उत्रिरहेको समयमा भारतले भने उखु किसानलाई राहत दिने भएको छ।

भारतको केन्द्रीय सरकारले किसान आन्दोलनका बीच उखु किसानलाई ठूलो राहतको घोषणा गरेको हो। भारत सरकारको मन्त्रिपरिषद् बैठकले चिनी निर्यातमा अनुदान दिने फैसला लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

निर्णयअनुसार सरकारले अनुदानको पैसा सिधै उखु किसानको खातामा पठाउने छ। उक्त निर्णयबाट भारतका पाँच करोड उखु किसानलाई प्रत्यक्ष फाइदा पुग्ने भारतीय सरकारको दाबी छ।

जसअनुसार अब ६० लाख टन चिनी निर्यात गर्दा प्रतिटन ६ हजार भारूका दरले किसानलाई अनुदान जानेछ। सरकारको यस फैसलाबाट पाँच करोड किसानसँगै पाँच लाख श्रमिकलाई पनि फाइदा पुग्ने छ।

भारत सरकारको आँकडाअनुसार यस वर्ष भारतमा ३१० लाख टन चिनी उत्पादन हुनेछ। जसमध्ये २६० लाख टन चिनी भारतको आन्तरिक बजारमा खपत हुन्छ।

हाल भारतीय बजारमा चिनीको मूल्य सस्तो हुँदा भारतीय चिनी उद्योग संकटमा छन्। तीनै उद्योगको संकट पार लगाउन सरकारले अनुदानको व्यवस्था गरेको बताइएको छ।

" /> काठमाडौं। नेपालका उखु किसान चिनी उद्योगबाट पैसा नपाएको भन्दै चार दिनदेखि सडकमा उत्रिरहेको समयमा भारतले भने उखु किसानलाई राहत दिने भएको छ।

भारतको केन्द्रीय सरकारले किसान आन्दोलनका बीच उखु किसानलाई ठूलो राहतको घोषणा गरेको हो। भारत सरकारको मन्त्रिपरिषद् बैठकले चिनी निर्यातमा अनुदान दिने फैसला लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

निर्णयअनुसार सरकारले अनुदानको पैसा सिधै उखु किसानको खातामा पठाउने छ। उक्त निर्णयबाट भारतका पाँच करोड उखु किसानलाई प्रत्यक्ष फाइदा पुग्ने भारतीय सरकारको दाबी छ।

जसअनुसार अब ६० लाख टन चिनी निर्यात गर्दा प्रतिटन ६ हजार भारूका दरले किसानलाई अनुदान जानेछ। सरकारको यस फैसलाबाट पाँच करोड किसानसँगै पाँच लाख श्रमिकलाई पनि फाइदा पुग्ने छ।

भारत सरकारको आँकडाअनुसार यस वर्ष भारतमा ३१० लाख टन चिनी उत्पादन हुनेछ। जसमध्ये २६० लाख टन चिनी भारतको आन्तरिक बजारमा खपत हुन्छ।

हाल भारतीय बजारमा चिनीको मूल्य सस्तो हुँदा भारतीय चिनी उद्योग संकटमा छन्। तीनै उद्योगको संकट पार लगाउन सरकारले अनुदानको व्यवस्था गरेको बताइएको छ।

"> नेपालका उखु किसान आन्दोलन गरिरहँदा भारतले अनुदान दिने, ५ करोड किसान लाभान्वित हुने: Dekhapadhi नेपालका किसान उखु बेचेको पैसा पाउनुपर्ने माग राख्दै सडकमा आइरहेको समयमा भारतले आफ्ना देशका उखु किसानलाई अनुदानको व्यवस्था गरेको छ।
• उक्त व्यवस्थाअनुसार ६० लाख टन चिनी निकासी गर्दा भारत सरकारले प्रतिटन ६ हजार भारूका दरले अनुदान दिनेछ।

फाइल तस्वीर
नेपालका उखु किसान आन्दोलन गरिरहँदा भारतले अनुदान दिने, ५ करोड किसान लाभान्वित हुने
काठमाडौं। नेपालका उखु किसान चिनी उद्योगबाट पैसा नपाएको भन्दै चार दिनदेखि सडकमा उत्रिरहेको समयमा भारतले भने उखु किसानलाई राहत दिने भएको छ।

भारतको केन्द्रीय सरकारले किसान आन्दोलनका बीच उखु किसानलाई ठूलो राहतको घोषणा गरेको हो। भारत सरकारको मन्त्रिपरिषद् बैठकले चिनी निर्यातमा अनुदान दिने फैसला लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

निर्णयअनुसार सरकारले अनुदानको पैसा सिधै उखु किसानको खातामा पठाउने छ। उक्त निर्णयबाट भारतका पाँच करोड उखु किसानलाई प्रत्यक्ष फाइदा पुग्ने भारतीय सरकारको दाबी छ।

जसअनुसार अब ६० लाख टन चिनी निर्यात गर्दा प्रतिटन ६ हजार भारूका दरले किसानलाई अनुदान जानेछ। सरकारको यस फैसलाबाट पाँच करोड किसानसँगै पाँच लाख श्रमिकलाई पनि फाइदा पुग्ने छ।

भारत सरकारको आँकडाअनुसार यस वर्ष भारतमा ३१० लाख टन चिनी उत्पादन हुनेछ। जसमध्ये २६० लाख टन चिनी भारतको आन्तरिक बजारमा खपत हुन्छ।

हाल भारतीय बजारमा चिनीको मूल्य सस्तो हुँदा भारतीय चिनी उद्योग संकटमा छन्। तीनै उद्योगको संकट पार लगाउन सरकारले अनुदानको व्यवस्था गरेको बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्