काठमाडौं। रोजगारीका लागि श्रम स्वीकृत लिएर विदेश जानेहरुको संख्या ९६ प्रतिशतले घटेको छ।

अर्थमन्त्रालयले जानकारी दिएअनुसार चालु आर्थिक वर्षको चार महिनामा तीन हजार ४६३ जना मात्र वैदेशिक रोजगारीका लागि गएका छन्।

जबकि, अघिल्लो आर्थिक वर्ष यो संख्या ७९ हजार ६८० जना थियो। यसैगरी, साउनदेखि कात्तिकसम्मको अवधिमा वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने कामदारको संख्यामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.९ प्रतिशतले संकुचन आएको छ।

पुनः श्रम स्वीकृती लिनेको संख्या अघिल्लो वर्षको तुलनामा ८० हजार ८९१ बाट घटेर जम्मा १७ हजार १०८ रहेको छ।

" /> काठमाडौं। रोजगारीका लागि श्रम स्वीकृत लिएर विदेश जानेहरुको संख्या ९६ प्रतिशतले घटेको छ।

अर्थमन्त्रालयले जानकारी दिएअनुसार चालु आर्थिक वर्षको चार महिनामा तीन हजार ४६३ जना मात्र वैदेशिक रोजगारीका लागि गएका छन्।

जबकि, अघिल्लो आर्थिक वर्ष यो संख्या ७९ हजार ६८० जना थियो। यसैगरी, साउनदेखि कात्तिकसम्मको अवधिमा वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने कामदारको संख्यामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.९ प्रतिशतले संकुचन आएको छ।

पुनः श्रम स्वीकृती लिनेको संख्या अघिल्लो वर्षको तुलनामा ८० हजार ८९१ बाट घटेर जम्मा १७ हजार १०८ रहेको छ।

"> वैदेशिक रोजगारीमा महामारीको प्रभाव, श्रम स्वीकृत लिने ९६ प्रतिशतले घटे: Dekhapadhi
वैदेशिक रोजगारीमा महामारीको प्रभाव, श्रम स्वीकृत लिने ९६ प्रतिशतले घटे <p style="text-align: justify;">काठमाडौं। रोजगारीका लागि श्रम स्वीकृत लिएर विदेश जानेहरुको संख्या ९६ प्रतिशतले घटेको छ।</p> <p style="text-align: justify;">अर्थमन्त्रालयले जानकारी दिएअनुसार चालु आर्थिक वर्षको चार महिनामा तीन हजार ४६३ जना मात्र वैदेशिक रोजगारीका लागि गएका छन्।</p> <p style="text-align: justify;">जबकि, अघिल्लो आर्थिक वर्ष यो संख्या ७९ हजार ६८० जना थियो। यसैगरी, साउनदेखि कात्तिकसम्मको अवधिमा वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने कामदारको संख्यामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.९ प्रतिशतले संकुचन आएको छ।</p> <p style="text-align: justify;">पुनः श्रम स्वीकृती लिनेको संख्या अघिल्लो वर्षको तुलनामा ८० हजार ८९१ बाट घटेर जम्मा १७ हजार १०८ रहेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्