काठमाडौँ। ठगीमा उजुरी परेपछि प्रहरीले चिनी उद्योगीहरूको खोजी गर्न थालेको छ।

चिनी उद्योगीहरूलाई पक्राउ गर्न प्रहरीहरू विभिन्न जिल्लाबाट परिचालन भएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले मातहतका प्रहरी युनिटहरूलाई चिनी उद्योगीहरू पक्राउ गर्न परिचालन गरेको बताए।

बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाही, रौतहट र नवलपरासीमा उखु किसानहरूले चिनी उद्योगीहरूविरुद्ध ठगी मुद्दामा उजुरी दिएका थिए। प्रहरीले तत्कालै किसानहरूको उजुरी दर्ता गरेको छ। सम्बन्धित जिल्लाका अदालतहरूबाट प्रहरीले पक्राउ पुर्जी लिएका छन्। श्रीराम सुगर मिल, अन्नपूर्ण सुगर मिल, इन्दिरा सुगर एन्ड एग्रो र लुम्बिनी चिनी मिलविरुद्ध किसानहरूले ठगीमा उजुरी दिएका हुन्।

केही किसानहरूले सम्बन्धित जिल्लाकै प्रहरी कार्यालयहरूमा ठगी मुद्दामा उजुरी दिँदा केही किसानहरू भने काठमाडौँ आएका छन्। उनीहरूले चिनी उद्योगीहरूले उखुबापतको बक्यौता भुक्तानी नदिएको भन्दै सरकारलाई गुहार्दै छन्।

माइतीघरमा पाँच दिनदेखि निरन्तर उनीहरू आन्दोलित छन् र पैसा हात नलागेसम्म घर नफर्किने अडान लिइरहेका छन्। उनीहरूका अनुसार ९० करोड रूपैयाँ चिनी उद्योगीहरूले भुक्तानी दिन बाँकी छ।

" /> काठमाडौँ। ठगीमा उजुरी परेपछि प्रहरीले चिनी उद्योगीहरूको खोजी गर्न थालेको छ।

"> चिनी उद्योगीहरूविरुद्ध ठगी मुद्दामा उजुरी परेपछि उद्योगीहरू खोज्दै प्रहरी: Dekhapadhi
चिनी उद्योगीहरूविरुद्ध ठगी मुद्दामा उजुरी परेपछि उद्योगीहरू खोज्दै प्रहरी
काठमाडौँ। ठगीमा उजुरी परेपछि प्रहरीले चिनी उद्योगीहरूको खोजी गर्न थालेको छ।

चिनी उद्योगीहरूलाई पक्राउ गर्न प्रहरीहरू विभिन्न जिल्लाबाट परिचालन भएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले मातहतका प्रहरी युनिटहरूलाई चिनी उद्योगीहरू पक्राउ गर्न परिचालन गरेको बताए।

बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाही, रौतहट र नवलपरासीमा उखु किसानहरूले चिनी उद्योगीहरूविरुद्ध ठगी मुद्दामा उजुरी दिएका थिए। प्रहरीले तत्कालै किसानहरूको उजुरी दर्ता गरेको छ। सम्बन्धित जिल्लाका अदालतहरूबाट प्रहरीले पक्राउ पुर्जी लिएका छन्। श्रीराम सुगर मिल, अन्नपूर्ण सुगर मिल, इन्दिरा सुगर एन्ड एग्रो र लुम्बिनी चिनी मिलविरुद्ध किसानहरूले ठगीमा उजुरी दिएका हुन्।

केही किसानहरूले सम्बन्धित जिल्लाकै प्रहरी कार्यालयहरूमा ठगी मुद्दामा उजुरी दिँदा केही किसानहरू भने काठमाडौँ आएका छन्। उनीहरूले चिनी उद्योगीहरूले उखुबापतको बक्यौता भुक्तानी नदिएको भन्दै सरकारलाई गुहार्दै छन्।

माइतीघरमा पाँच दिनदेखि निरन्तर उनीहरू आन्दोलित छन् र पैसा हात नलागेसम्म घर नफर्किने अडान लिइरहेका छन्। उनीहरूका अनुसार ९० करोड रूपैयाँ चिनी उद्योगीहरूले भुक्तानी दिन बाँकी छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्