पेरिस। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका प्रधानमन्त्री जिन क्यास्टेक्सलगायत थुप्रै सरकारी अधिकारीहरूलाई आइसोलेसनमा राखिएको छ।
यससँगै केही मन्त्रीहरू र अन्य केही उच्च सरकारी अधिकारीहरू पनि राष्ट्रपतिको निरन्तर सम्पर्कमा रहेकोले फ्रान्स सरकारको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार केही दिन आइसोलेसनमा बस्नुपर्ने भएका छन्।
म्याक्रोँलाई बिहीबार कोरोना पोजेटिभ देखिएका कारण उनी आइसोलेसनमा छन्। आइसोलेसनमा रहेता पनि त्यहाँबाटै गर्न मिल्ने, अनलाइनबाट गर्न मिल्ने कामहरू भने उनले गर्ने राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यससँगै उनको आगामी मंगलबार र बुधबारको लेबनान भ्रमण स्थगित भएको छ।
फ्रान्सका प्रथम महिला ब्रिगिटे म्याक्रोँको परीक्षण भने नेगेटिभ आएको छ। राष्ट्रपति म्याक्रोँलाई प्रारम्भिक रूपमा केही लक्षण देखिए पनि प्रथम महिलालाई भने कुनै पनि लक्षण देखिएको थिएन।

रासस/सिन्ह्वा

फ्रान्सेली राष्ट्रपतिलाई कोरोना देखिएपछि प्रधानमन्त्रीलगायत उच्च अधिकारीहरू आइसोलेसनमा: Dekhapadhi
फ्रान्सेली राष्ट्रपतिलाई कोरोना देखिएपछि प्रधानमन्त्रीलगायत उच्च अधिकारीहरू आइसोलेसनमा

सिफारिस

फ्रान्सका राष्ट्रपति म्याक्रो कोरोना पोजिटिभ