लगनखेलस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा प्रशिक्षण केन्द्रमा पुरुषमा नेपालका विजयले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारेका थिए।
विजयले ९.४८ अंक जोडेका थिए। सुस्मिताले पनि बंगलादेशका खेलाडीलाई पछि पारेकी थिइन्। सुस्मिताले ९.४४ अंक जोडे।
नेपालको लागि स्वर्ण जित्न पाउँदा खुशि लागेको विजयले बताएका छन्। "सानै देखिको सपना पूरा भएको छ, भविष्यमा अझ राम्रो गर्ने छु।" उनले भने।
यससँगै नेपालको स्वर्ण संख्या १८ पुगेको छ।
टंक कार्कीले एथलेटिक्स १५ सय मिटर दौडमा काश्य पदक जितेका छन्।
यस प्रतिस्पर्धामा भारतले स्वर्ण र रजत पदक जित्यो।
दुवाथालनमा नेपालका हिमाल टमटाले स्वर्ण पदक जितेका छन् ।
पुरुष एकलतर्फ हिमालले स्वर्ण जितेका हुन् ।
पोखरामा भएको प्रतिस्पर्धा नेपालकै लक्ष्मण मल्लले रजत जिते।
श्रीलंकाका आशिष परेराले कास्य जिते ।
" />लगनखेलस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा प्रशिक्षण केन्द्रमा पुरुषमा नेपालका विजयले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारेका थिए।

">