काठमाडौं। कोरोना भाइरसको महामारीसँग जुध्न विभिन्न खोपहरूको क्लिनिकल ट्रायल जारी रहँदा महामारीबाट सबभन्दा बढी प्रभावित देश अमेरिकाले शुक्रबार मोडर्नाको कोरोना खोप प्रयोगको स्वीकृति जारी गरेको छ।

अमेरिकामा कोरोना भाइरस महामारीका कारण दैनिक तीन हजारको हाराहारीमा मानिसहरूको मृत्यु भइरहेको छ।

यसअघि फाइजरको खोपलाई प्रयोगको अनुमति दिएको अमेरिकी सरकारले दोस्रो खोपका रूपमा मोडर्नाको खोपलाई अनुमति दिएको हो।

अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले आपतकालीन प्रयोगका लागि मोडर्नाको खोप प्रयोगको अनुमति जारी गर्दै यसलाई कोरोनासँग जुध्ने दोस्रो विकल्पका रूपमा वयान गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी समयअनुसार शुक्रबार मध्यान्ह ट्विट गर्दै मोडर्नाको खोप प्रयोगको अनुमति दिएको जानकारी गराए। राष्ट्रपति ट्रम्पले मोडर्ना खोपको वितरण तत्काल सुरु गरिनेछ।

अमेरिकाले यसअघि फाइजरद्धारा विकसित कोरोना भाइरसको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो। यही डिसेम्बर १५ देखि अमेरिकामा फाइजरको खोप लगाउन सुरु गरिएको थियो। थोरै मात्रामा मात्र उपलब्ध भएकाले फाइजरको खोप अमेरिकामा स्वास्थ्यकर्मीहरुलाई लगाइराखिएको छ।

मोडर्नाको खोप पनि फाइजर र जर्मन कम्पनी बायोएनटेकद्धारा निर्मित खोपजस्तै भएको बताइएको छ। सुरुआती अध्ययनमा फाइजर र मोडर्नाका दुवै खोप सुरक्षित र प्रभावकारी भएको देखिएको छ। तर, फाइजरको तुलनामा मोडर्नाको खोप भण्डार तथा ओसारपसार गर्न सहज छ। फाइजरलाई जस्तो मोडर्नाको खोपलाई -७५ डिग्री सेल्सियसमा राख्नु पर्दैन।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको कारण तीन लाख १२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। बुधबार एकदिनमै तीन हजार ६०० अमेरिकीले कोरोना भाइरसका कारण ज्यान गुमाएका थिए। विश्वभर भने अहिलेसम्म कोरोना भाइरसका कारण १७ लाख मानिसहरुको ज्यान गइसकेको छ।

फाइजरको खोपलाई अनिवार्य रूपमा -७५ डिग्री सेल्सियसमा भण्डार गर्नुपर्छ। यो अन्य खोपको तुलनामा झण्डै ५० डिग्री बढी चिसोमा राख्नुपर्छ।

त्यसैले यसलाई अत्याधुनिक सुविधासम्पन्न अस्पताल तथा विशेष स्थानमा मात्र लगाउन सकिन्छ। तर। मोडर्नाको खोपलाई भने -२० डिग्रीमा वा घरकै रेफ्रिजेरेटरमा पनि राख्न सकिन्छ। तापक्रमको विशेष आवश्यकता नहुने भएकाले यसलाई सामान्य स्वास्थ्यचौकी वा फर्मासिस्टकहाँ पनि लगाउन सकिने बताइएको छ।

यसैगरी फाइजरको खोप १६ वर्ष वा त्योभन्दा माथिको उमेरका मानिसलाई लगाइन्छ भने मोडर्नाको खोप १८ वर्ष वा त्योभन्दा माथिको मानिसलाई लगाइने बताइएको छ।

" /> काठमाडौं। कोरोना भाइरसको महामारीसँग जुध्न विभिन्न खोपहरूको क्लिनिकल ट्रायल जारी रहँदा महामारीबाट सबभन्दा बढी प्रभावित देश अमेरिकाले शुक्रबार मोडर्नाको कोरोना खोप प्रयोगको स्वीकृति जारी गरेको छ।

अमेरिकामा कोरोना भाइरस महामारीका कारण दैनिक तीन हजारको हाराहारीमा मानिसहरूको मृत्यु भइरहेको छ।

यसअघि फाइजरको खोपलाई प्रयोगको अनुमति दिएको अमेरिकी सरकारले दोस्रो खोपका रूपमा मोडर्नाको खोपलाई अनुमति दिएको हो।

अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले आपतकालीन प्रयोगका लागि मोडर्नाको खोप प्रयोगको अनुमति जारी गर्दै यसलाई कोरोनासँग जुध्ने दोस्रो विकल्पका रूपमा वयान गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी समयअनुसार शुक्रबार मध्यान्ह ट्विट गर्दै मोडर्नाको खोप प्रयोगको अनुमति दिएको जानकारी गराए। राष्ट्रपति ट्रम्पले मोडर्ना खोपको वितरण तत्काल सुरु गरिनेछ।

अमेरिकाले यसअघि फाइजरद्धारा विकसित कोरोना भाइरसको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो। यही डिसेम्बर १५ देखि अमेरिकामा फाइजरको खोप लगाउन सुरु गरिएको थियो। थोरै मात्रामा मात्र उपलब्ध भएकाले फाइजरको खोप अमेरिकामा स्वास्थ्यकर्मीहरुलाई लगाइराखिएको छ।

मोडर्नाको खोप पनि फाइजर र जर्मन कम्पनी बायोएनटेकद्धारा निर्मित खोपजस्तै भएको बताइएको छ। सुरुआती अध्ययनमा फाइजर र मोडर्नाका दुवै खोप सुरक्षित र प्रभावकारी भएको देखिएको छ। तर, फाइजरको तुलनामा मोडर्नाको खोप भण्डार तथा ओसारपसार गर्न सहज छ। फाइजरलाई जस्तो मोडर्नाको खोपलाई -७५ डिग्री सेल्सियसमा राख्नु पर्दैन।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको कारण तीन लाख १२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। बुधबार एकदिनमै तीन हजार ६०० अमेरिकीले कोरोना भाइरसका कारण ज्यान गुमाएका थिए। विश्वभर भने अहिलेसम्म कोरोना भाइरसका कारण १७ लाख मानिसहरुको ज्यान गइसकेको छ।

फाइजरको खोपलाई अनिवार्य रूपमा -७५ डिग्री सेल्सियसमा भण्डार गर्नुपर्छ। यो अन्य खोपको तुलनामा झण्डै ५० डिग्री बढी चिसोमा राख्नुपर्छ।

त्यसैले यसलाई अत्याधुनिक सुविधासम्पन्न अस्पताल तथा विशेष स्थानमा मात्र लगाउन सकिन्छ। तर। मोडर्नाको खोपलाई भने -२० डिग्रीमा वा घरकै रेफ्रिजेरेटरमा पनि राख्न सकिन्छ। तापक्रमको विशेष आवश्यकता नहुने भएकाले यसलाई सामान्य स्वास्थ्यचौकी वा फर्मासिस्टकहाँ पनि लगाउन सकिने बताइएको छ।

यसैगरी फाइजरको खोप १६ वर्ष वा त्योभन्दा माथिको उमेरका मानिसलाई लगाइन्छ भने मोडर्नाको खोप १८ वर्ष वा त्योभन्दा माथिको मानिसलाई लगाइने बताइएको छ।

"> मोडर्नाको कोरोनाविरूद्धकाे खोपले अमेरिकामा अनुमति पायो: Dekhapadhi फाइजरपछि अमेरिकाले मोडर्नाको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो।
• प्रारम्भिक अध्ययनमा फाइजर र मोडर्नाका दुवै खोप सुरक्षित र प्रभावकारी पाइएको छ।
• फाइजरको खोपलाई -७५ डिग्रीमा राख्नुपर्छ भने मोडर्नालाई सामान्य चिस्यान पर्याप्त हुने बताइएको छ।

मोडर्नाको कोरोनाविरूद्धकाे खोपले अमेरिकामा अनुमति पायो
काठमाडौं। कोरोना भाइरसको महामारीसँग जुध्न विभिन्न खोपहरूको क्लिनिकल ट्रायल जारी रहँदा महामारीबाट सबभन्दा बढी प्रभावित देश अमेरिकाले शुक्रबार मोडर्नाको कोरोना खोप प्रयोगको स्वीकृति जारी गरेको छ।

अमेरिकामा कोरोना भाइरस महामारीका कारण दैनिक तीन हजारको हाराहारीमा मानिसहरूको मृत्यु भइरहेको छ।

यसअघि फाइजरको खोपलाई प्रयोगको अनुमति दिएको अमेरिकी सरकारले दोस्रो खोपका रूपमा मोडर्नाको खोपलाई अनुमति दिएको हो।

अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले आपतकालीन प्रयोगका लागि मोडर्नाको खोप प्रयोगको अनुमति जारी गर्दै यसलाई कोरोनासँग जुध्ने दोस्रो विकल्पका रूपमा वयान गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी समयअनुसार शुक्रबार मध्यान्ह ट्विट गर्दै मोडर्नाको खोप प्रयोगको अनुमति दिएको जानकारी गराए। राष्ट्रपति ट्रम्पले मोडर्ना खोपको वितरण तत्काल सुरु गरिनेछ।

अमेरिकाले यसअघि फाइजरद्धारा विकसित कोरोना भाइरसको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो। यही डिसेम्बर १५ देखि अमेरिकामा फाइजरको खोप लगाउन सुरु गरिएको थियो। थोरै मात्रामा मात्र उपलब्ध भएकाले फाइजरको खोप अमेरिकामा स्वास्थ्यकर्मीहरुलाई लगाइराखिएको छ।

मोडर्नाको खोप पनि फाइजर र जर्मन कम्पनी बायोएनटेकद्धारा निर्मित खोपजस्तै भएको बताइएको छ। सुरुआती अध्ययनमा फाइजर र मोडर्नाका दुवै खोप सुरक्षित र प्रभावकारी भएको देखिएको छ। तर, फाइजरको तुलनामा मोडर्नाको खोप भण्डार तथा ओसारपसार गर्न सहज छ। फाइजरलाई जस्तो मोडर्नाको खोपलाई -७५ डिग्री सेल्सियसमा राख्नु पर्दैन।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको कारण तीन लाख १२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। बुधबार एकदिनमै तीन हजार ६०० अमेरिकीले कोरोना भाइरसका कारण ज्यान गुमाएका थिए। विश्वभर भने अहिलेसम्म कोरोना भाइरसका कारण १७ लाख मानिसहरुको ज्यान गइसकेको छ।

फाइजरको खोपलाई अनिवार्य रूपमा -७५ डिग्री सेल्सियसमा भण्डार गर्नुपर्छ। यो अन्य खोपको तुलनामा झण्डै ५० डिग्री बढी चिसोमा राख्नुपर्छ।

त्यसैले यसलाई अत्याधुनिक सुविधासम्पन्न अस्पताल तथा विशेष स्थानमा मात्र लगाउन सकिन्छ। तर। मोडर्नाको खोपलाई भने -२० डिग्रीमा वा घरकै रेफ्रिजेरेटरमा पनि राख्न सकिन्छ। तापक्रमको विशेष आवश्यकता नहुने भएकाले यसलाई सामान्य स्वास्थ्यचौकी वा फर्मासिस्टकहाँ पनि लगाउन सकिने बताइएको छ।

यसैगरी फाइजरको खोप १६ वर्ष वा त्योभन्दा माथिको उमेरका मानिसलाई लगाइन्छ भने मोडर्नाको खोप १८ वर्ष वा त्योभन्दा माथिको मानिसलाई लगाइने बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्