अल जजिरा। टर्कीको गाजियान्टेप प्रान्तमा एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ।

सान्को विश्विद्यालय अस्पतालको कोभिड-१९ विशेष आइसियुमा अक्सिजन मेसिनमा खराबी भएपछि आगलागी भएर कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। कम्तीमा सातजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको अन्य अस्पतालमा लाने क्रममा मृत्यु भएको अस्पतालद्वारा जारी वक्तव्यमा जनाइएको छ।

उक्त घटनापछि कोभिड-१९ उपचाररत अन्य १४ जनालाई अर्कै अस्पतालमा रिफर गरिएको छ। आगलागीलगत्तै प्रहरी र अग्निनियन्त्रक टीम घटनास्थलमा पुगेका थिए।

टर्कीमा कोरोनाभाइरसका कारण बेड अकुपेन्सी ७४ प्रतिशत रहेको छ। शुक्रबार साँझसम्म टर्कीमा करिब १९ लाख ८० हजारमा कोरोना सङ्क्रमण देखिएको छ।

" /> अल जजिरा। टर्कीको गाजियान्टेप प्रान्तमा एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ।

सान्को विश्विद्यालय अस्पतालको कोभिड-१९ विशेष आइसियुमा अक्सिजन मेसिनमा खराबी भएपछि आगलागी भएर कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। कम्तीमा सातजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको अन्य अस्पतालमा लाने क्रममा मृत्यु भएको अस्पतालद्वारा जारी वक्तव्यमा जनाइएको छ।

उक्त घटनापछि कोभिड-१९ उपचाररत अन्य १४ जनालाई अर्कै अस्पतालमा रिफर गरिएको छ। आगलागीलगत्तै प्रहरी र अग्निनियन्त्रक टीम घटनास्थलमा पुगेका थिए।

टर्कीमा कोरोनाभाइरसका कारण बेड अकुपेन्सी ७४ प्रतिशत रहेको छ। शुक्रबार साँझसम्म टर्कीमा करिब १९ लाख ८० हजारमा कोरोना सङ्क्रमण देखिएको छ।

"> अस्पतालमा आगलागी हुँदा कम्तीमा ८ जना कोरोना सङ्क्रमितको मृत्यु: Dekhapadhi
अस्पतालमा आगलागी हुँदा कम्तीमा ८ जना कोरोना सङ्क्रमितको मृत्यु
अल जजिरा। टर्कीको गाजियान्टेप प्रान्तमा एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ।

सान्को विश्विद्यालय अस्पतालको कोभिड-१९ विशेष आइसियुमा अक्सिजन मेसिनमा खराबी भएपछि आगलागी भएर कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। कम्तीमा सातजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको अन्य अस्पतालमा लाने क्रममा मृत्यु भएको अस्पतालद्वारा जारी वक्तव्यमा जनाइएको छ।

उक्त घटनापछि कोभिड-१९ उपचाररत अन्य १४ जनालाई अर्कै अस्पतालमा रिफर गरिएको छ। आगलागीलगत्तै प्रहरी र अग्निनियन्त्रक टीम घटनास्थलमा पुगेका थिए।

टर्कीमा कोरोनाभाइरसका कारण बेड अकुपेन्सी ७४ प्रतिशत रहेको छ। शुक्रबार साँझसम्म टर्कीमा करिब १९ लाख ८० हजारमा कोरोना सङ्क्रमण देखिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्