सिएनएन। राष्ट्रपति निर्वाचित जो बाइडेन र आगामी प्रथम महिला जिल बाइडेनले सोमबार फाइजर खोपको पहिलो डोज लिने भएका छन्। हालका ट्रान्जिसन टिमका प्रवक्ता जेन साकीले स्थानीय समयअनुसार शुक्रबार जानकारी दिएका हुन्।

यस्तै, उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस र उनका पति दोग इम्होफले आगामी साता खोप लिनेछन्।

फाइजर खोप केही साताको अन्तरालमा दुईपटक गरेर दिइन्छ।

यसअघि बाइडेनले सङ्क्रमण रोग विशेषज्ञ डा. एन्थोनी फौचीले खोप सुरक्षित भएको बताएको खण्डमा आफू कोरोनाभाइरसको खोप सार्वजनिक रूपमा लिन तयार भएको बताएका थिए। त्यस्तै, ह्यारिसले पनि सो खोप लिने बताएकी थिइन्।

यता डोनाल्ड ट्रम्पले भने हालसम्म उक्त खोप लिएका छैनन् र ह्वाइट हाउसको मेडिकल टिमले नभनेसम्म उनले सो खोप लिने छैनन्। ट्रम्पलाई केहीअघि कोभिड-१९ सङ्क्रमण भएपछि उनलाई मोनोक्लोनल एन्टिबडी दिइएको थियो। यसको केही समयपछि मात्र खोप लिन मिल्ने भएकोले उनले फाइजर खोप लिने सम्भावना बलियो छ।

फाइजर र बायोएनटेकको कोरोनाभाइरस खोप स्वास्थ्यकर्मीहरूलाई दिइएपछि बाइडेनले पनि खोप लिन लागेका हुन्। यस खोपलाई अमेरिकी खाद्य तथा औषधी प्रशासनले गत साता स्वीकृति दिएको थियो। स्वीकृतिसँगै उक्त खोप अमेरिकाको ५० वटै राज्यमा पठाइएको थियो।

बाइडेनको कोरोनाभाइरसविरुद्ध लड्ने योजनाअनुसार उनको कार्यकालको पहिलो १०० दिनसम्ममा ५ करोड जनाका लागि १० करोड खोप व्यवस्था गरिनेछ।

" /> सिएनएन। राष्ट्रपति निर्वाचित जो बाइडेन र आगामी प्रथम महिला जिल बाइडेनले सोमबार फाइजर खोपको पहिलो डोज लिने भएका छन्। हालका ट्रान्जिसन टिमका प्रवक्ता जेन साकीले स्थानीय समयअनुसार शुक्रबार जानकारी दिएका हुन्।

यस्तै, उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस र उनका पति दोग इम्होफले आगामी साता खोप लिनेछन्।

फाइजर खोप केही साताको अन्तरालमा दुईपटक गरेर दिइन्छ।

यसअघि बाइडेनले सङ्क्रमण रोग विशेषज्ञ डा. एन्थोनी फौचीले खोप सुरक्षित भएको बताएको खण्डमा आफू कोरोनाभाइरसको खोप सार्वजनिक रूपमा लिन तयार भएको बताएका थिए। त्यस्तै, ह्यारिसले पनि सो खोप लिने बताएकी थिइन्।

यता डोनाल्ड ट्रम्पले भने हालसम्म उक्त खोप लिएका छैनन् र ह्वाइट हाउसको मेडिकल टिमले नभनेसम्म उनले सो खोप लिने छैनन्। ट्रम्पलाई केहीअघि कोभिड-१९ सङ्क्रमण भएपछि उनलाई मोनोक्लोनल एन्टिबडी दिइएको थियो। यसको केही समयपछि मात्र खोप लिन मिल्ने भएकोले उनले फाइजर खोप लिने सम्भावना बलियो छ।

फाइजर र बायोएनटेकको कोरोनाभाइरस खोप स्वास्थ्यकर्मीहरूलाई दिइएपछि बाइडेनले पनि खोप लिन लागेका हुन्। यस खोपलाई अमेरिकी खाद्य तथा औषधी प्रशासनले गत साता स्वीकृति दिएको थियो। स्वीकृतिसँगै उक्त खोप अमेरिकाको ५० वटै राज्यमा पठाइएको थियो।

बाइडेनको कोरोनाभाइरसविरुद्ध लड्ने योजनाअनुसार उनको कार्यकालको पहिलो १०० दिनसम्ममा ५ करोड जनाका लागि १० करोड खोप व्यवस्था गरिनेछ।

"> सोमबार बाइडेन दम्पतिले फाइजर खोप लिँदै: Dekhapadhi
सोमबार बाइडेन दम्पतिले फाइजर खोप लिँदै
सिएनएन। राष्ट्रपति निर्वाचित जो बाइडेन र आगामी प्रथम महिला जिल बाइडेनले सोमबार फाइजर खोपको पहिलो डोज लिने भएका छन्। हालका ट्रान्जिसन टिमका प्रवक्ता जेन साकीले स्थानीय समयअनुसार शुक्रबार जानकारी दिएका हुन्।

यस्तै, उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस र उनका पति दोग इम्होफले आगामी साता खोप लिनेछन्।

फाइजर खोप केही साताको अन्तरालमा दुईपटक गरेर दिइन्छ।

यसअघि बाइडेनले सङ्क्रमण रोग विशेषज्ञ डा. एन्थोनी फौचीले खोप सुरक्षित भएको बताएको खण्डमा आफू कोरोनाभाइरसको खोप सार्वजनिक रूपमा लिन तयार भएको बताएका थिए। त्यस्तै, ह्यारिसले पनि सो खोप लिने बताएकी थिइन्।

यता डोनाल्ड ट्रम्पले भने हालसम्म उक्त खोप लिएका छैनन् र ह्वाइट हाउसको मेडिकल टिमले नभनेसम्म उनले सो खोप लिने छैनन्। ट्रम्पलाई केहीअघि कोभिड-१९ सङ्क्रमण भएपछि उनलाई मोनोक्लोनल एन्टिबडी दिइएको थियो। यसको केही समयपछि मात्र खोप लिन मिल्ने भएकोले उनले फाइजर खोप लिने सम्भावना बलियो छ।

फाइजर र बायोएनटेकको कोरोनाभाइरस खोप स्वास्थ्यकर्मीहरूलाई दिइएपछि बाइडेनले पनि खोप लिन लागेका हुन्। यस खोपलाई अमेरिकी खाद्य तथा औषधी प्रशासनले गत साता स्वीकृति दिएको थियो। स्वीकृतिसँगै उक्त खोप अमेरिकाको ५० वटै राज्यमा पठाइएको थियो।

बाइडेनको कोरोनाभाइरसविरुद्ध लड्ने योजनाअनुसार उनको कार्यकालको पहिलो १०० दिनसम्ममा ५ करोड जनाका लागि १० करोड खोप व्यवस्था गरिनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्