भारतीय खेलाडीको कीर्तिमान

भारतका सर्वेस अनिलले दक्षिण एसियाली खेलकुद (साग)का मंगलबार कीर्तिमान बनाएका छन्। अनिलले दशरथ रंगशालामा सम्पन्न एथ्लेटिक्सअन्तर्गतको हाइजम्पमा कीर्तिमान बनाएका हुन्।

भारतलाई स्वर्ण पदक दिलाएका अनिलले २.२१ मिटर जम्प गर्दै कीर्तिमान बनाएका हुन्। यस स्पर्धामा भारतै चेतन बालासबले रजत पदक जित्दा बंगलादेशका महफुजुर रहमानले काश्य पदक जिते। चेतन र रहमान दुबैले समान २.१६ मिटर नाघेका थिए।

"> सन्तोषीलाई ऐतिहासिक सफलता: Dekhapadhi
सन्तोषीलाई ऐतिहासिक सफलता
काठमाडौं। सन्तोषी श्रेष्ठले आज १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत एथलेटिक्समा स्वर्ण पदक जितिन्। सन्तोषीले १० हजार मिटरमा पहिलो स्थान हासिल गर्दै नेपाललाई थप एक स्वर्ण पदक दिलाइन्।

एथलेटिक्सको साग इतिहासमा नेपाली महिलाले स्वर्ण पदक जितेको यो पहिलो हो। सन्तोषीले १० हजार मिटरको दुरी ३५ मिनेट ७.०९४ सेकेण्डमा पार गरेकी थिइन्। जारी संस्करण एथलेटिक्समा नेपालको यो पहिलो स्वर्ण हो।

सन्तोषीले भारतकी पबिता यादवलाई ०.०१ सेकेण्डले पछि पारेकी थिइन्। रजत पदक जितेकी पबिताले ३५ मिनेट ७.०९५ सकेण्डमा दुरी पार गरेकी थिइन्। काश्य पदक श्रीलंकाकी निलान्थी लंकाले जितिन्। निलान्थीले ३५ मिनेट ५९.०२ सकेण्डमा दुरी पार गरेकी थिइन्।

सन्तोषीले नेपालगञ्जमा सम्पन्न आठौं सागमा पनि १० हजार मिटरको दौडमा स्वर्ण पदक जितेकी थिइन्।

" स्वर्णभन्दा पनि उत्कृष्ट प्रदर्शन गर्छु भन्ने सोचेको थिएँ, उत्कृष्ट प्रदर्शन गरेपछि स्वर्ण आउँछ भन्ने थियो", स्वर्ण हात पारेपछि सन्तोषीले भनिन्,  "पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले मनमा केही डर थियो। अन्तिम केही हडबडाएँ, प्रशिक्षक र राष्ट्रका लागि जित्नुपर्छ भन्ने सोचेँ त्यसपछि जोश बढ्यो। म टाइम व्यवस्थापनमा कमजोर भए पनि खेलमा लागेपछि त्यसमा सुधार भएको छ। पाँच हजार मिटरमा पनि उत्कृष्ट प्रदर्शन दिन्छु भन्नेमा बिश्वस्त छु।"

भारतीय खेलाडीको कीर्तिमान

भारतका सर्वेस अनिलले दक्षिण एसियाली खेलकुद (साग)का मंगलबार कीर्तिमान बनाएका छन्। अनिलले दशरथ रंगशालामा सम्पन्न एथ्लेटिक्सअन्तर्गतको हाइजम्पमा कीर्तिमान बनाएका हुन्।

भारतलाई स्वर्ण पदक दिलाएका अनिलले २.२१ मिटर जम्प गर्दै कीर्तिमान बनाएका हुन्। यस स्पर्धामा भारतै चेतन बालासबले रजत पदक जित्दा बंगलादेशका महफुजुर रहमानले काश्य पदक जिते। चेतन र रहमान दुबैले समान २.१६ मिटर नाघेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्