काठमाडौँ। संसद विघटन भएपछि नेपाल प्रहरीले मातहतका युनिटहरूलाई उच्च सतर्क रहन निर्देशन दिएको छ।

संसद विघटनका कारण विकसित राजनीतिक परिघटनाले शान्ति सुरक्षामा प्रत्यक्ष असर गर्ने निष्कर्षका आधारमा प्रहरी प्रधान कार्यालयले आज उक्त निर्देशन दिएको हो।

प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले असन्तुष्ट पक्षले विरोध प्रदर्शन गर्दा हिंसा पनि हुन सक्ने भएकोले त्यसतर्फ उच्च सतर्क हुन निर्देशन दिइएको बताए।

उनले थप प्रहरी जनशक्ति पनि ठाउँठाउँमा परिचालन गरिएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद विघटन गरेका हुन्।

" /> काठमाडौँ। संसद विघटन भएपछि नेपाल प्रहरीले मातहतका युनिटहरूलाई उच्च सतर्क रहन निर्देशन दिएको छ।

संसद विघटनका कारण विकसित राजनीतिक परिघटनाले शान्ति सुरक्षामा प्रत्यक्ष असर गर्ने निष्कर्षका आधारमा प्रहरी प्रधान कार्यालयले आज उक्त निर्देशन दिएको हो।

प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले असन्तुष्ट पक्षले विरोध प्रदर्शन गर्दा हिंसा पनि हुन सक्ने भएकोले त्यसतर्फ उच्च सतर्क हुन निर्देशन दिइएको बताए।

उनले थप प्रहरी जनशक्ति पनि ठाउँठाउँमा परिचालन गरिएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद विघटन गरेका हुन्।

"> संसद विघटनपछि प्रहरीको उच्च सतर्कता: Dekhapadhi संसद विघटनपछि प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी युनिटहरूले उच्च सतर्कतामा रहन निर्देशन दिएको हो।
• थप प्रहरी जनशक्ति परिचालन।

संसद विघटनपछि प्रहरीको उच्च सतर्कता
काठमाडौँ। संसद विघटन भएपछि नेपाल प्रहरीले मातहतका युनिटहरूलाई उच्च सतर्क रहन निर्देशन दिएको छ।

संसद विघटनका कारण विकसित राजनीतिक परिघटनाले शान्ति सुरक्षामा प्रत्यक्ष असर गर्ने निष्कर्षका आधारमा प्रहरी प्रधान कार्यालयले आज उक्त निर्देशन दिएको हो।

प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले असन्तुष्ट पक्षले विरोध प्रदर्शन गर्दा हिंसा पनि हुन सक्ने भएकोले त्यसतर्फ उच्च सतर्क हुन निर्देशन दिइएको बताए।

उनले थप प्रहरी जनशक्ति पनि ठाउँठाउँमा परिचालन गरिएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद विघटन गरेका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्