काठमाडौँ। बालाजु बाइसधारा उद्याननजिकको शिवालय क्षेत्रमा गुर्जोको ५०० बिरुवा रोपिएको छ। काठमाडौँ महानगरपालिका-१६ का अध्यक्ष मुकुन्द रिजाललगायत स्थानीयवासी गुर्जो रोपण कार्यक्रममा सहभागी थिए। गुर्जोको बिरुवा देशव्यापीरुपमा रोपण अभियानमा लागेका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराएका थिए। राजश्व कार्यालय लहानमा हुँदादेखि नै त्यहाँको सरकारी निवासमा बिरुवा उत्पादन गरी निःशुल्क वितरण अभियानमा लागेका छन्।

राजलवटले हालसम्म देशका विभिन्न भागमा गरी एक लाख ४० हजारभन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरेका हुन्। गुर्जोको बिरुवा वितरण गरिएका स्थानमा गुर्जोबाट बनेको धुलो, चिया, डाँठसमेत वितरण गर्दै आएको उनले बताए। देशभर एक घर एक गुर्जोको बिरुवा हुनुपर्ने उनको भनाइ छ।

मानव शरीरमा रोगप्रतिरोध क्षमता विकास गर्ने औषधीय गुणयुक्त वनस्पति गुर्जो कोरोना भाइरसबाट बच्न शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ। आयुर्वेदका चिकित्सक डा. शेषराज आचार्य संस्कृतमा अमृता भनिने गुर्जोले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने बताउँछन्।

सो अवसरमा बालाजु २२ धारा टोलवासीलाई पनि ५०० गुर्जोको बिरुवा हस्तान्तरण गरिएको थियो, जसलाई स्थानीयवासीले घरघरमा रोप्ने जनाइएको छ। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव तथा योगशिक्षक किशोर जोशीले गुर्जोको औषधीय महत्त्वका विषयमा जानकारी गराएका थिए। गुर्जो पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिलाबाहेक सबैले सेवन गर्न सक्नेछन्।

कोरोना महामारी फैलिएपछि गुर्जोको बिरुवा घरमा रोप्ने र यसको धूलो, चिया, डाँठलगायत सेवन गर्नेको सङ्ख्या बढेको छ। आयुर्वेद शास्त्रमा ‘यस्य देशस्य यो जन्तो, तस्य तद् औषधं हितम्’ भनिएको छ, अर्थात् जुन भूमिमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ। यसै मान्यताअनुसार नेपालको अधिकांश भूगोलमा हुने गुर्जो यहाँका मानिसका लागि औषधिको काम गर्ने भएकाले यसको संरक्षण गरिनुपर्नेमा वृक्षरोपण कार्यक्रममा जोड दिइएको थियो।

रासस

" /> काठमाडौँ। बालाजु बाइसधारा उद्याननजिकको शिवालय क्षेत्रमा गुर्जोको ५०० बिरुवा रोपिएको छ। काठमाडौँ महानगरपालिका-१६ का अध्यक्ष मुकुन्द रिजाललगायत स्थानीयवासी गुर्जो रोपण कार्यक्रममा सहभागी थिए। गुर्जोको बिरुवा देशव्यापीरुपमा रोपण अभियानमा लागेका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराएका थिए। राजश्व कार्यालय लहानमा हुँदादेखि नै त्यहाँको सरकारी निवासमा बिरुवा उत्पादन गरी निःशुल्क वितरण अभियानमा लागेका छन्।

राजलवटले हालसम्म देशका विभिन्न भागमा गरी एक लाख ४० हजारभन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरेका हुन्। गुर्जोको बिरुवा वितरण गरिएका स्थानमा गुर्जोबाट बनेको धुलो, चिया, डाँठसमेत वितरण गर्दै आएको उनले बताए। देशभर एक घर एक गुर्जोको बिरुवा हुनुपर्ने उनको भनाइ छ।

मानव शरीरमा रोगप्रतिरोध क्षमता विकास गर्ने औषधीय गुणयुक्त वनस्पति गुर्जो कोरोना भाइरसबाट बच्न शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ। आयुर्वेदका चिकित्सक डा. शेषराज आचार्य संस्कृतमा अमृता भनिने गुर्जोले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने बताउँछन्।

सो अवसरमा बालाजु २२ धारा टोलवासीलाई पनि ५०० गुर्जोको बिरुवा हस्तान्तरण गरिएको थियो, जसलाई स्थानीयवासीले घरघरमा रोप्ने जनाइएको छ। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव तथा योगशिक्षक किशोर जोशीले गुर्जोको औषधीय महत्त्वका विषयमा जानकारी गराएका थिए। गुर्जो पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिलाबाहेक सबैले सेवन गर्न सक्नेछन्।

कोरोना महामारी फैलिएपछि गुर्जोको बिरुवा घरमा रोप्ने र यसको धूलो, चिया, डाँठलगायत सेवन गर्नेको सङ्ख्या बढेको छ। आयुर्वेद शास्त्रमा ‘यस्य देशस्य यो जन्तो, तस्य तद् औषधं हितम्’ भनिएको छ, अर्थात् जुन भूमिमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ। यसै मान्यताअनुसार नेपालको अधिकांश भूगोलमा हुने गुर्जो यहाँका मानिसका लागि औषधिको काम गर्ने भएकाले यसको संरक्षण गरिनुपर्नेमा वृक्षरोपण कार्यक्रममा जोड दिइएको थियो।

रासस

"> बालाजु बाइसधारा क्षेत्रको शिवालयमा गुर्जो रोपियो: Dekhapadhi
बालाजु बाइसधारा क्षेत्रको शिवालयमा गुर्जो रोपियो
काठमाडौँ। बालाजु बाइसधारा उद्याननजिकको शिवालय क्षेत्रमा गुर्जोको ५०० बिरुवा रोपिएको छ। काठमाडौँ महानगरपालिका-१६ का अध्यक्ष मुकुन्द रिजाललगायत स्थानीयवासी गुर्जो रोपण कार्यक्रममा सहभागी थिए। गुर्जोको बिरुवा देशव्यापीरुपमा रोपण अभियानमा लागेका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराएका थिए। राजश्व कार्यालय लहानमा हुँदादेखि नै त्यहाँको सरकारी निवासमा बिरुवा उत्पादन गरी निःशुल्क वितरण अभियानमा लागेका छन्।

राजलवटले हालसम्म देशका विभिन्न भागमा गरी एक लाख ४० हजारभन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरेका हुन्। गुर्जोको बिरुवा वितरण गरिएका स्थानमा गुर्जोबाट बनेको धुलो, चिया, डाँठसमेत वितरण गर्दै आएको उनले बताए। देशभर एक घर एक गुर्जोको बिरुवा हुनुपर्ने उनको भनाइ छ।

मानव शरीरमा रोगप्रतिरोध क्षमता विकास गर्ने औषधीय गुणयुक्त वनस्पति गुर्जो कोरोना भाइरसबाट बच्न शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ। आयुर्वेदका चिकित्सक डा. शेषराज आचार्य संस्कृतमा अमृता भनिने गुर्जोले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने बताउँछन्।

सो अवसरमा बालाजु २२ धारा टोलवासीलाई पनि ५०० गुर्जोको बिरुवा हस्तान्तरण गरिएको थियो, जसलाई स्थानीयवासीले घरघरमा रोप्ने जनाइएको छ। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव तथा योगशिक्षक किशोर जोशीले गुर्जोको औषधीय महत्त्वका विषयमा जानकारी गराएका थिए। गुर्जो पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिलाबाहेक सबैले सेवन गर्न सक्नेछन्।

कोरोना महामारी फैलिएपछि गुर्जोको बिरुवा घरमा रोप्ने र यसको धूलो, चिया, डाँठलगायत सेवन गर्नेको सङ्ख्या बढेको छ। आयुर्वेद शास्त्रमा ‘यस्य देशस्य यो जन्तो, तस्य तद् औषधं हितम्’ भनिएको छ, अर्थात् जुन भूमिमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ। यसै मान्यताअनुसार नेपालको अधिकांश भूगोलमा हुने गुर्जो यहाँका मानिसका लागि औषधिको काम गर्ने भएकाले यसको संरक्षण गरिनुपर्नेमा वृक्षरोपण कार्यक्रममा जोड दिइएको थियो।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्