काठमाडौं। शम्मु अशनले आक्रमण ब्याटिङ गरेपछि आज १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकाले नेपाललाई ६ विकेटले पारजित गरेको छ।
कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा श्रीलंकका चरिथ असलंकाले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो। १ सय ७३ रनको लक्ष्य श्रीलंकाले ५ बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा गरेको थियो।
श्रीलंकाका अशनले अविजित ७२ रन बनाउँदा ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए। निशान मदुष्काले ४६ रन बनाए भने पाथुम निसांकाले ३० रन जोडे। असेन बन्दरा १० रनमा अविजित रहे। अन्यले दोहारो अंकमा रन बनाउन सकेनन्।
नेपालका पवन सर्राफले २ विकेट लिँदा सोमपाल कामी र सुशन भारीले समान १ विकेट लिए।
त्यसअघि दीपेन्द्रसिंह ऐरीले अविजित ७२ रन बनाएपछि नेपालले श्रीलंकालाई १ सय ७३ रनको लक्ष्य दिएको छ। राम्रो शुरूआत गर्न नसके पनि दीपेन्द्रसिंहले आक्रमक ब्याटिङ गरेपछि नेपालले सम्मानजनक स्कोर बनाउन सफल भएको हो। ४४ बलमा ४ चौका र ३ छक्का हानेका दीपेन्द्रसिंह ७२ अंकमा अविजित रहे।
ओपनर पारस खड्का १ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले समान २१ रन जोडे।  पवन सर्राफले २२ रन बनाए।  श्रीलंकाका कामिन्दु मेन्डिसले २ विकेट लिँदा दुबिन्दु तिलकारत्ने, काभिस्का अन्जुला र असिथा फार्नान्डोको नाममा १-१ विकेट रह्यो।
सागमा श्रीलंकको यू–२३ टीम सहभागी छ।
नेपालले अब १९ म‌ंसीरमा भुटानविरुद्ध खेल्नेछ।
" /> काठमाडौं। शम्मु अशनले आक्रमण ब्याटिङ गरेपछि आज १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकाले नेपाललाई ६ विकेटले पारजित गरेको छ।
कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा श्रीलंकका चरिथ असलंकाले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो। १ सय ७३ रनको लक्ष्य श्रीलंकाले ५ बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा गरेको थियो।
श्रीलंकाका अशनले अविजित ७२ रन बनाउँदा ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए। निशान मदुष्काले ४६ रन बनाए भने पाथुम निसांकाले ३० रन जोडे। असेन बन्दरा १० रनमा अविजित रहे। अन्यले दोहारो अंकमा रन बनाउन सकेनन्।
नेपालका पवन सर्राफले २ विकेट लिँदा सोमपाल कामी र सुशन भारीले समान १ विकेट लिए।
त्यसअघि दीपेन्द्रसिंह ऐरीले अविजित ७२ रन बनाएपछि नेपालले श्रीलंकालाई १ सय ७३ रनको लक्ष्य दिएको छ। राम्रो शुरूआत गर्न नसके पनि दीपेन्द्रसिंहले आक्रमक ब्याटिङ गरेपछि नेपालले सम्मानजनक स्कोर बनाउन सफल भएको हो। ४४ बलमा ४ चौका र ३ छक्का हानेका दीपेन्द्रसिंह ७२ अंकमा अविजित रहे।
ओपनर पारस खड्का १ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले समान २१ रन जोडे।  पवन सर्राफले २२ रन बनाए।  श्रीलंकाका कामिन्दु मेन्डिसले २ विकेट लिँदा दुबिन्दु तिलकारत्ने, काभिस्का अन्जुला र असिथा फार्नान्डोको नाममा १-१ विकेट रह्यो।
सागमा श्रीलंकको यू–२३ टीम सहभागी छ।
नेपालले अब १९ म‌ंसीरमा भुटानविरुद्ध खेल्नेछ।
"> पुरुष क्रिकेट: श्रीलंकासँग नेपाल ६ विकेटले पराजित: Dekhapadhi
पुरुष क्रिकेट: श्रीलंकासँग नेपाल ६ विकेटले पराजित
काठमाडौं। शम्मु अशनले आक्रमण ब्याटिङ गरेपछि आज १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकाले नेपाललाई ६ विकेटले पारजित गरेको छ।
कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा श्रीलंकका चरिथ असलंकाले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो। १ सय ७३ रनको लक्ष्य श्रीलंकाले ५ बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा गरेको थियो।
श्रीलंकाका अशनले अविजित ७२ रन बनाउँदा ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए। निशान मदुष्काले ४६ रन बनाए भने पाथुम निसांकाले ३० रन जोडे। असेन बन्दरा १० रनमा अविजित रहे। अन्यले दोहारो अंकमा रन बनाउन सकेनन्।
नेपालका पवन सर्राफले २ विकेट लिँदा सोमपाल कामी र सुशन भारीले समान १ विकेट लिए।
त्यसअघि दीपेन्द्रसिंह ऐरीले अविजित ७२ रन बनाएपछि नेपालले श्रीलंकालाई १ सय ७३ रनको लक्ष्य दिएको छ। राम्रो शुरूआत गर्न नसके पनि दीपेन्द्रसिंहले आक्रमक ब्याटिङ गरेपछि नेपालले सम्मानजनक स्कोर बनाउन सफल भएको हो। ४४ बलमा ४ चौका र ३ छक्का हानेका दीपेन्द्रसिंह ७२ अंकमा अविजित रहे।
ओपनर पारस खड्का १ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले समान २१ रन जोडे।  पवन सर्राफले २२ रन बनाए।  श्रीलंकाका कामिन्दु मेन्डिसले २ विकेट लिँदा दुबिन्दु तिलकारत्ने, काभिस्का अन्जुला र असिथा फार्नान्डोको नाममा १-१ विकेट रह्यो।
सागमा श्रीलंकको यू–२३ टीम सहभागी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्