काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ ।
गुल्मीको ईस्मा गाउँपालिकाबाट कुलपुजाका लागि बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग.१ज ५२१९ नम्बरको जीप सडकबाट ५ सयमिटर तल खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा परेर ९ महिला, ४ पुरुष र १ बालकको घटनास्थलमै मृत्यु भएको थियो। ३ जना घाइते छन्।
मृत्यु भएकामा गुल्मी ईस्मा गाउँपालिका–४ का ३० वर्षीया सुचना कार्की, २५ वर्षीय रेशम थापा (चालक), ४० वर्षीया सीता कार्की, २ वर्षीया अनुषा कार्की, ६५ वर्षीया झबी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीय भुमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की रहेका छन् । उनीहरु सबै ईस्मा गाउँपालिका-४ का हुन् ।
त्यस्तै ईस्मा गाउँपालिका-५ बस्ने ४० वर्षीया बसुन्धरा कार्की, वडा नं. ३ बस्ने २३ वर्षीया माया थापा, नवलपरासी बर्दघाट नगरपालिका-२ बस्ने ६० वर्षीया मुमा कार्की, बाग्लुङ बडिगाड गाउँपालिका-५ बस्ने ५५ वर्षीया लक्ष्मी केसी र कञ्चनपुरका ५५ वर्षीय धनबहादुर कार्की रहेका छन् ।
यस्तै घाइते भएकामा ईस्मा गाउँपालिका-४ बस्ने ४ वर्षीय हिमाल कार्की, २४ वर्षीया निमा केसी र नवलपरासी बर्दघाट नगरपालिका-२ बस्ने २२ वर्षीय जीवन कार्की रहेका छन् । घाइतेहरुको अवस्था गम्भीर छ । बेपत्ता भएकामा ईस्मा गाउँपालिका-४ बस्ने ६५ वर्षीय धनबहादुर कार्की रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पूर्व श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट हेलिकप्टर लिएर घाईतेको उद्धारका लागि घटनास्थल पुगेका थिए । घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

जीप दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत, घाइतेलाई उपचारार्थ हेलिकप्टरबाट काठमाडौं ल्याईयो: Dekhapadhi
जीप दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत, घाइतेलाई उपचारार्थ हेलिकप्टरबाट काठमाडौं ल्याईयो