काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले फरक क्षमता भएका व्यक्तिहरूलाई संविधानले दिएको राजनीतिक, समाजिक तथा आर्थिक अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन्।

एशियाली बौद्धिक सुस्त मनस्थिति महासंघले आज काठमाडौंमा आयोजना गरेको २४औं बौद्धिक अपाङ्गता सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले दिएका अधिकारहरूको कार्यान्वयनमा जोड दिए।

उनले नेपालले सबैप्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न प्रयास गरेको उल्लेख गर्दै संविधानले विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हकको सुनिश्चितता गरेको बताए।

उनले अपाङ्गता भएका मानिसको मानव अधिकार र सुरक्षित जीवनको सुनिश्चितता गरिनुपर्ने र अन्य नागरिक सरह व्यवहार गरिएमा फेरिपनि स्टिफन हकिङ जस्ता महान व्यक्तिहरूको जन्म हुने बताए।

पछिल्लो समय विश्वभर १५ प्रतिशत मानिस फरक क्षमताको भएको तथ्याङ्क छ भने २०६८ को जनगणना अनुसार नेपालमा २ प्रतिशत जनसंख्या रहेको छ।

" /> काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले फरक क्षमता भएका व्यक्तिहरूलाई संविधानले दिएको राजनीतिक, समाजिक तथा आर्थिक अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन्।

एशियाली बौद्धिक सुस्त मनस्थिति महासंघले आज काठमाडौंमा आयोजना गरेको २४औं बौद्धिक अपाङ्गता सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले दिएका अधिकारहरूको कार्यान्वयनमा जोड दिए।

उनले नेपालले सबैप्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न प्रयास गरेको उल्लेख गर्दै संविधानले विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हकको सुनिश्चितता गरेको बताए।

उनले अपाङ्गता भएका मानिसको मानव अधिकार र सुरक्षित जीवनको सुनिश्चितता गरिनुपर्ने र अन्य नागरिक सरह व्यवहार गरिएमा फेरिपनि स्टिफन हकिङ जस्ता महान व्यक्तिहरूको जन्म हुने बताए।

पछिल्लो समय विश्वभर १५ प्रतिशत मानिस फरक क्षमताको भएको तथ्याङ्क छ भने २०६८ को जनगणना अनुसार नेपालमा २ प्रतिशत जनसंख्या रहेको छ।

"> ‘फरक क्षमता भएका व्यक्तिको राजनीतिक र आर्थिक अधिकार कार्यान्वयनमा ध्यान दिनुपर्छ’: Dekhapadhi
‘फरक क्षमता भएका व्यक्तिको राजनीतिक र आर्थिक अधिकार कार्यान्वयनमा ध्यान दिनुपर्छ’
काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले फरक क्षमता भएका व्यक्तिहरूलाई संविधानले दिएको राजनीतिक, समाजिक तथा आर्थिक अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन्।

एशियाली बौद्धिक सुस्त मनस्थिति महासंघले आज काठमाडौंमा आयोजना गरेको २४औं बौद्धिक अपाङ्गता सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले दिएका अधिकारहरूको कार्यान्वयनमा जोड दिए।

उनले नेपालले सबैप्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न प्रयास गरेको उल्लेख गर्दै संविधानले विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हकको सुनिश्चितता गरेको बताए।

उनले अपाङ्गता भएका मानिसको मानव अधिकार र सुरक्षित जीवनको सुनिश्चितता गरिनुपर्ने र अन्य नागरिक सरह व्यवहार गरिएमा फेरिपनि स्टिफन हकिङ जस्ता महान व्यक्तिहरूको जन्म हुने बताए।

पछिल्लो समय विश्वभर १५ प्रतिशत मानिस फरक क्षमताको भएको तथ्याङ्क छ भने २०६८ को जनगणना अनुसार नेपालमा २ प्रतिशत जनसंख्या रहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्