काठमाडौं। न्यायपरिषद्‌को आज बसेको बैठकले सात जना जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्तलाई भोजपुर जिल्ला अदालतको न्यायाधीशमा नियुक्तका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
त्यस्तै, सर्वोच्च अदालतका उप-रजिष्ट्रार विद्याराज पौडललाई रुकुम जिल्ला अदालत, सर्वोच्च अदालतकै उप–रजिष्ट्रार महेन्द्रराज काफ्लेलाई सोलुखुम्बु जिल्ला अदालत, उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासका रजिष्ट्रार टेकराज जोशीलाई डोल्पा जिल्ला अदालत, सर्वोच्च अदालतका उप–रजिष्ट्रार इन्दिरा शर्मालाई झापा जिल्ला अदालत, सर्वोच्च अदालतकै उप–रजिष्ट्रार मनकुमारी जिएम विकलाई बाँके जिल्ला अदालत र सर्वोच्चकै उप–रजिष्ट्रार रिताकुमारी बख्रेललाई सप्तरी जिल्ला अदालतको न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्‌ले सिफारिस गरेको हो।
न्यायपरिषद्‌को बैठकले पाँचजना जिल्ला न्यायाधीशहरूको सरुवासमेत गरेको छ।
भोजपुर जिल्ला अदालतका न्यायाधीश खिलनाथ रेग्मीको बारा, सोलुखुम्बुका अमृतबहादुर बस्नेतको झापा, नवलपुरका अम्विकाप्रसाद निरौलाको काठमाडौं, दोलखाका तेजबहादुर खड्काको मोरङ र रुकुमका आत्मदेव जोशीको धादिङ जिल्ला अदालत अदालतमा सरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको न्यायपरिषद्‌ले जनाएको छ।
" /> काठमाडौं। न्यायपरिषद्‌को आज बसेको बैठकले सात जना जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्तलाई भोजपुर जिल्ला अदालतको न्यायाधीशमा नियुक्तका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
त्यस्तै, सर्वोच्च अदालतका उप-रजिष्ट्रार विद्याराज पौडललाई रुकुम जिल्ला अदालत, सर्वोच्च अदालतकै उप–रजिष्ट्रार महेन्द्रराज काफ्लेलाई सोलुखुम्बु जिल्ला अदालत, उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासका रजिष्ट्रार टेकराज जोशीलाई डोल्पा जिल्ला अदालत, सर्वोच्च अदालतका उप–रजिष्ट्रार इन्दिरा शर्मालाई झापा जिल्ला अदालत, सर्वोच्च अदालतकै उप–रजिष्ट्रार मनकुमारी जिएम विकलाई बाँके जिल्ला अदालत र सर्वोच्चकै उप–रजिष्ट्रार रिताकुमारी बख्रेललाई सप्तरी जिल्ला अदालतको न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्‌ले सिफारिस गरेको हो।
न्यायपरिषद्‌को बैठकले पाँचजना जिल्ला न्यायाधीशहरूको सरुवासमेत गरेको छ।
भोजपुर जिल्ला अदालतका न्यायाधीश खिलनाथ रेग्मीको बारा, सोलुखुम्बुका अमृतबहादुर बस्नेतको झापा, नवलपुरका अम्विकाप्रसाद निरौलाको काठमाडौं, दोलखाका तेजबहादुर खड्काको मोरङ र रुकुमका आत्मदेव जोशीको धादिङ जिल्ला अदालत अदालतमा सरुवाका लागि सिफारिस गर्ने निर्णय गरेको न्यायपरिषद्‌ले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्