काठमाडौं। दक्षिण एशियाली खेलकुदको उद्घाटनका दिन १५ स्वर्ण जितेर अग्रता बनाएको नेपालले आज अहिलेसम्म थप ७ स्वर्ण पदक हासिल गरेको छ। आज २२ स्वर्ण पदकका लागि भएका विभिन्न प्रतिस्पर्धामध्ये नेपालले उसु, कराते, तेक्वान्दो, एथलेटिक्स र दुवाथुलनमा ७ स्वर्ण जितेको हो।
नेपालको कुल स्वर्ण पदक संख्या अहिलेसम्म २२ पुगेको छ। नेपालका लागि आज उसुमा विजय सिंजाली र सुस्मिता तामाङले स्वर्ण जितेका छन् भने दुवाथलनमा हिमाल टमटाले स्वर्ण जितेका छन्। त्यस्तै करातेमा नबिन रसाइलीले र सुनिता महर्जनले स्वर्ण जित्दा महिलातर्फको १० हजार मिटर एथलेटिक्समा सन्तोषी श्रेष्ठले पनि स्वर्ण हात पारिन्। तेक्वान्दोकी काजल श्रेष्ठले पनि स्वर्ण जितेकी छन् । ४६ केजी तौल समूहमा काजलले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन्।

नेपाल २२ स्वर्णसहित पदक तालीकाको शीर्षस्थानमा: Dekhapadhi
नेपाल २२ स्वर्णसहित पदक तालीकाको शीर्षस्थानमा