एजेन्सी। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाभाइर विरुद्धको खोप लगाएका छन्। उनलाई सोमबार उक्त खोप दिइएको हो।

अमेरिकी सञ्चार माध्यमका अनुसार डेलावेयर राज्यको नेवार्कस्थित क्रिस्टियाना अस्पतालमा बाइडेन, ७८,लाई फाइजरको खोप दिइएको थियो। उनकी पत्नी जल वाइडेनले असअघि नै खोप लगाइसकेकी छन्।

खोप लगाएपछि बाइडेनले अमेरिकी जनतालाई खोपलाई लिएर कुनै चिन्ता नगर्न आग्रह गरेका थिए। अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ७३ हजार ७१६ पुगेको छ। संक्रमितमध्ये अमेरिकामा ३ लाख २६ हजार ७७२ जनाले ज्यान गुमाइसकेका छन्।

अमेरिकाका बिभिन्न राज्यमा अहिले फाइजर–बायोएनटेक र मोडर्ना फर्मास्युटिकल्सले निर्माण गरेको खोप प्रयोग गरिएको छ। 

" /> एजेन्सी। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाभाइर विरुद्धको खोप लगाएका छन्। उनलाई सोमबार उक्त खोप दिइएको हो।

अमेरिकी सञ्चार माध्यमका अनुसार डेलावेयर राज्यको नेवार्कस्थित क्रिस्टियाना अस्पतालमा बाइडेन, ७८,लाई फाइजरको खोप दिइएको थियो। उनकी पत्नी जल वाइडेनले असअघि नै खोप लगाइसकेकी छन्।

खोप लगाएपछि बाइडेनले अमेरिकी जनतालाई खोपलाई लिएर कुनै चिन्ता नगर्न आग्रह गरेका थिए। अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ७३ हजार ७१६ पुगेको छ। संक्रमितमध्ये अमेरिकामा ३ लाख २६ हजार ७७२ जनाले ज्यान गुमाइसकेका छन्।

अमेरिकाका बिभिन्न राज्यमा अहिले फाइजर–बायोएनटेक र मोडर्ना फर्मास्युटिकल्सले निर्माण गरेको खोप प्रयोग गरिएको छ। 

"> बाइडेनलाई दिइयो कोभिड-१९ विरुद्धको खोप: Dekhapadhi
बाइडेनलाई दिइयो कोभिड-१९ विरुद्धको खोप <p style="text-align: justify;">एजेन्सी।&nbsp;अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाभाइर विरुद्धको खोप लगाएका छन्। उनलाई सोमबार उक्त खोप दिइएको हो।</p> <p style="text-align: justify;">अमेरिकी सञ्चार माध्यमका अनुसार डेलावेयर राज्यको नेवार्कस्थित क्रिस्टियाना अस्पतालमा बाइडेन, ७८,लाई फाइजरको खोप दिइएको थियो। उनकी पत्नी जल वाइडेनले असअघि नै खोप लगाइसकेकी छन्।</p> <p style="text-align: justify;">खोप लगाएपछि बाइडेनले अमेरिकी जनतालाई खोपलाई लिएर कुनै चिन्ता नगर्न आग्रह गरेका थिए। अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ७३ हजार ७१६ पुगेको छ। संक्रमितमध्ये अमेरिकामा ३ लाख २६ हजार ७७२ जनाले ज्यान गुमाइसकेका छन्।</p> <p style="text-align: justify;">अमेरिकाका बिभिन्न राज्यमा अहिले फाइजर&ndash;बायोएनटेक र मोडर्ना फर्मास्युटिकल्सले निर्माण गरेको खोप प्रयोग गरिएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्