एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो।

“स्वास्थ्यमा पहिलेभन्दा धेरै सुधार भएको छ, अब उहाँको स्वास्थ्यलाई स्टेबल बनाएर केही दिनमै डिस्चार्ज गर्ने हाम्रो योजना हो”, प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्राध्यापक डा. दिव्या सिंह शाहले देखापढीसँग भनिन्।

प्रधानमन्त्री ओलीको थप उपचार प्रक्रिया कसरी मिलाउने भन्नेबारे कुनै छलफल नभएको र केही तयारी पनि नभएको उनले बताइन् ।

१२ बर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि यसबीचमा डायलासिस समेत गरिएको छ। नियमित डायलासिस गर्ने वा मिर्गौला नै प्रत्यारोपण गर्ने भन्नेबारे चिकित्सकहरू कुनै टुंगोमा पुगेका छैनन्।

प्रधानमन्त्री ओलीले १६ मंसीरमा अस्पतालबाट दिएको भिडिओ सन्देशमार्फत् मेजर अप्रेसनपछि आफू ठीक हुँदै गएको जानकारी गराएका थिए।

“प्रधानमन्त्रीज्यू एउटा मेजर अप्रेसनपछि स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ, उहाँको स्वास्थ्यलाई स्टेबल बनाउनु मात्र हाम्रो अहिलेको प्राथमिकता हो”, प्राध्यापक डा. शाहले भनिन्, “तुरुन्तै प्रत्यारोपण नगरी नहुने कुनै हतार पनि छैन। पहिले उहाँको स्वास्थ्यलाई स्टेबल बनाऔं, त्यसपछि मात्रै के गर्ने भन्नेबारे छलफल गरौंला।”

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली एउटा स्वास्थ्य समस्याले अस्पताल भर्ना भएको र त्यो समस्याको पूर्ण निदान भएर अस्पतालबाट डिस्चार्ज भएपछि मात्र अगाडिको उपचार के गर्ने भन्नेबारे छलफल हुने बताए।

“त्यो भनेको स्वयम् प्रधानमन्त्रीको छनोट र निर्णयको कुरा हो, डिस्चार्ज भएपछि नै उहाँले त्यसबारे परामर्श र निर्णय गर्नुहोला”, थापाले भने, “पहिले बिरामीलाई यसबारे निर्णय गर्न दिऊँ, शुभेच्छुकहरू नै निर्णय गर्न नहतारिऊँ।”

" /> एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो।

"> ‘प्रधानमन्त्रीलाई केही दिनमा डिस्चार्ज गर्छौं’: Dekhapadhi
‘प्रधानमन्त्रीलाई केही दिनमा डिस्चार्ज गर्छौं’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गर्ने चिकित्सकहरूले तयारी गरेका छन्।

प्रधानमन्त्री ओली अहिले चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित् मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा उपचाररत छन्। १० मंसीरमा उनको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो।

“स्वास्थ्यमा पहिलेभन्दा धेरै सुधार भएको छ, अब उहाँको स्वास्थ्यलाई स्टेबल बनाएर केही दिनमै डिस्चार्ज गर्ने हाम्रो योजना हो”, प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्राध्यापक डा. दिव्या सिंह शाहले देखापढीसँग भनिन्।

प्रधानमन्त्री ओलीको थप उपचार प्रक्रिया कसरी मिलाउने भन्नेबारे कुनै छलफल नभएको र केही तयारी पनि नभएको उनले बताइन् ।

१२ बर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि यसबीचमा डायलासिस समेत गरिएको छ। नियमित डायलासिस गर्ने वा मिर्गौला नै प्रत्यारोपण गर्ने भन्नेबारे चिकित्सकहरू कुनै टुंगोमा पुगेका छैनन्।

प्रधानमन्त्री ओलीले १६ मंसीरमा अस्पतालबाट दिएको भिडिओ सन्देशमार्फत् मेजर अप्रेसनपछि आफू ठीक हुँदै गएको जानकारी गराएका थिए।

“प्रधानमन्त्रीज्यू एउटा मेजर अप्रेसनपछि स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ, उहाँको स्वास्थ्यलाई स्टेबल बनाउनु मात्र हाम्रो अहिलेको प्राथमिकता हो”, प्राध्यापक डा. शाहले भनिन्, “तुरुन्तै प्रत्यारोपण नगरी नहुने कुनै हतार पनि छैन। पहिले उहाँको स्वास्थ्यलाई स्टेबल बनाऔं, त्यसपछि मात्रै के गर्ने भन्नेबारे छलफल गरौंला।”

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली एउटा स्वास्थ्य समस्याले अस्पताल भर्ना भएको र त्यो समस्याको पूर्ण निदान भएर अस्पतालबाट डिस्चार्ज भएपछि मात्र अगाडिको उपचार के गर्ने भन्नेबारे छलफल हुने बताए।

“त्यो भनेको स्वयम् प्रधानमन्त्रीको छनोट र निर्णयको कुरा हो, डिस्चार्ज भएपछि नै उहाँले त्यसबारे परामर्श र निर्णय गर्नुहोला”, थापाले भने, “पहिले बिरामीलाई यसबारे निर्णय गर्न दिऊँ, शुभेच्छुकहरू नै निर्णय गर्न नहतारिऊँ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्