काठमाडौं। नेपाली महिला भलिबल ऐतिहासिक सफलता नजिक पुगेर चुकेको छ। १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत आज भएको खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएपछि ऐतिहासिक स्वर्ण पदकबाट वञ्चित भएको हो।

पहिलो सेट हारे पनि नेपालले बाँकी दुई सेटमा उत्कृष्ट पूनरागमन गरेको थियो। तर, अन्तिम दुई सेट गुमाएपछि नेपालले रजत पदकमा चित्त बुझाउनु परेको छ। तथापी, नेपाली महिला भलिबल टोलीले सागमा फाइनल खेलेको यो नै पहिलोपटक हो। त्यसैले रजत पदक पनि नेपाली टोलीका लागि ऐतिहासिक सफलता हो।

महिला भलिबल टोलीले १९९९मा नेपालमै सम्पन्न आठौं संस्करणमा काश्य जितेको थियो। त्यसपछि २००६ मा कोलोम्बोमा र २०१६ को गुवाहिटी सिलोङमा सम्पन्न १२औं सागमा पनि कास्य पदक जितेको थियो।

बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनको उपाधि जित्नुअघि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको यो नै सबभन्दा ठुलो उपलब्धि थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न फाइनलको पहिलो सेटमा नेपालले राम्रो गर्न सकेन। पहिलो सेट १७–२५ ले पराजित भएको थियो। तर, बाँकी दुई सेटमा उत्कृष्ट पूनरागमन गरे पनि अन्तिम सेटमा राम्रो गर्न नसक्दा नेपाल ऐतिहासिक सफलता हासिल गर्नबाट चुक्यो।

नेपालले दोस्रो सेट २५–२३ ले जितेको थियो। १७–१७ सम्म प्रतिष्पर्धात्मक खेलेको नेपालले त्यसपछि अग्रता लिंदै सेट आफ्नो पक्षमा पार्‍यो। तेस्रो सेटमा पनि नेपालले १६-१६ अंकसम्म प्रतिष्पर्धात्मक खेलेको थियो। त्यसपछि अग्रता लिएको नेपालले तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्‍यो।

तर, त्यसपछि भारतले पूनरागमन गर्‍यो। तेसो सेट भारतले २५–२० जित्यो भने निर्णायक पाँचौ सेट १५–६ ले जित्यो। भारत गत संस्करणको पनि स्वर्ण पकद विजेता हो। भारतको पुरुष टोलीले पनि आजै स्वर्ण पदक जितेको थियो। भलिबलको महिला र पुरुष दुबैमा श्रीलंकाले काश्य पदक जित्यो।

पहिलो खेलमा बंगालदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको नेपाल दोस्रो खेलमा भने भारतसँग ३–० कै सोझो सेटमा हारेको थियो। नेपालले समूह ‘ए’ बाट उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको थियो।

सेमिफाइनलमा नेपालले श्रीलंकालाई हराउँदै सागमा पहिलो पटक फाइनलमा स्थान बनाएको थियो। भारतले सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालसँगको भिडन्त पक्का गरेको थियो।

भाग्यमानी अरुणा
प्रशिक्षक जगदिश भट्टले सागका लागि टीम बनाउने क्रममा अनुभवी धेरै खेलाडीलाई समेटेनन्। प्रशिक्षक भट्टको निर्णयले सबैलाई चकित बनायो। कप्तान विनिता बुढाथोकी तथा उपकप्तान मञ्जु गुरुङसहित कोपिला उप्रेती, नेबिका चौधरीलगायतका खेलाडीले टोलीमा स्थान बनाउन सकेनन्।

अघिकांश खेलाडी नयाँ भएपछि कप्तान को बन्ने भन्ने चर्चाले व्यापकता पायो। रेश्मा भण्डारी, सरस्वती चौधरी, कमला पुनसँगै अरुणाको नाम चर्चामा थियो।

त्यसबीच प्रशिक्षक भट्टले पर्वतकी अरुणालाई नेपाली भलिबलको नेतृत्व गर्ने जिम्मा दिए। अरुणाको कप्तानीमा नेपालले पहिलोपटक बंगालदेशमा एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिप प्रतियोगिता खेल्यो।

उक्त प्रतियोगितामा नेपालले एक सेट नहारी उपाधि जित्यो। अरुणाले कप्तानी गरेको पहिलो प्रतियोगितामै नेपाली महिला भलिबललाई अन्तर्राष्ट्रिय उपाधि दिलाइन्।

त्यसपछि नेपालले घर मै आयोजना भएको १३औं साग खेल्यो। त्यसमा फाइनल खेल्नुअघि नै नेपालले रजत पदक पक्का गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्‍यो।

पहिलो पटक टोलीको नेतृत्व गर्दा अरुणाले नेपाली महिला भलिबल टोलीलाई दुई ऐतिहासिक पदक जिताउन सफल भइन्।

महिला भलिबलले ऐतिहासिक सफलता हासिल गर्दा अरुणाले पनि कप्तानको रूपमा आफ्नो नाम स्वर्णिम अक्षरले लेखाइन्।

उपराष्ट्रपतिको आगमनले दर्शकको बिचल्ली
दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालले पहिलो पटक फाइनल खेल्दै थियो। ऐतिहासिक स्वर्ण पदकबाट नेपाल १ कदममात्र पछाडि थियो।

नेपालको खेल हेर्न उपराष्ट्रपति नन्दबहादुर पुन त्रिपुरेश्वरस्थित राखेप कभर्ड हल आइपुगेका थिए।

उपराष्ट्रपतिको आगमनपछि सुरक्षा व्यवस्था कडा बनाइएको थियो। त्यसका कारण केही ढिला गरी आइपुगेका दर्शक भित्र छिर्न पाएनन्। इसेवामार्फत् टिकट लिएर भलिबल हेर्न आाएका दर्शक भित्र छिर्न नपाएपछि आक्रोशित बने। दर्शकमात्र नभएर सञ्चारकर्मी पनि भित्र छिर्न पाएका थिएनन्।

" /> काठमाडौं। नेपाली महिला भलिबल ऐतिहासिक सफलता नजिक पुगेर चुकेको छ। १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत आज भएको खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएपछि ऐतिहासिक स्वर्ण पदकबाट वञ्चित भएको हो।

"> इतिहास रच्नबाट चुक्यो महिला भलिबल: Dekhapadhi
इतिहास रच्नबाट चुक्यो महिला भलिबल

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्