काठमाडौं। गृहमन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ।
मन्त्रायद्वारा आज जारी गरिएको सूचना अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको चितवन सरुवा गरिएको छ भने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको पर्सा सरुवा भएको छ।
यसैगरी, भक्तपुरका सिडिओ नारायणप्रसाद भट्टको जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सरुवा भएको छ।
गृहमन्त्रालयकी सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको सिडिओ बनाएर पठाइएको छ।
लमजुङका सिडिओ डा.अध्यागमन विभागको निर्देशकको जिम्मेवारी दिइएको छ भने डिजन अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा कार्यरत लक्ष्मणबहादुर खड्कालाई लमजुङको सिडिओ बनाएर पठाइएको छ।

पाँच जिल्लाका सिडिओ हेरफेर, को कहाँ पुगे? (सूचीसहित): Dekhapadhi
पाँच जिल्लाका सिडिओ हेरफेर, को कहाँ पुगे? (सूचीसहित)