काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत सुटिङको १० मिटर एयर राइफलमा महिलातर्फ तीन वटै पदकमा भारतले कब्जा जमाएको छ।

सातदोबाटोस्थित सुटिङ रेन्जमा आज भएको १० मिटर महिला एयर राइफलको फाइनलमा भारतकी मेहुली घोषले स्वर्ण पदक हात पारिन्। शुरूदेखिनै अग्रता बनाएकी घोषले २४औं राउण्डको फायरमा २५३.८ अंकका साथ स्वर्ण पदक हात पारिन्।

रजत पदकमा भारतकै श्रीयना सदांगीले २५०.८ अंकका साथ नाम लेखाउँदा भारतकै श्रीया अग्रवालले २२औं राउण्डमा २२७.२ अंकका साथ कास्य पदक जित्न सफल भइन्। यो इभेन्टमा नेपालकी कल्पना परियारले मात्रै अन्तिम आठमा स्थान बनाएकी थिइन्। तर, उनी १६औं राउण्डमा आउट भएकी थिइन्। कल्पाना १६१.८ अंक बनाउँदै आउट भएकी हुन् ।

यस्तै पुरुष २५ मिटर फायर पेस्तोलमा पनि भारतले नै स्वर्ण पदक जितेको छ। भारतले स्वर्ण र रजत पदक जित्दा पाकिस्तानले कास्य पदकमा चित्त बुझायो। भारतका योगेश सिंहले ५८२ अंकका साथ स्वर्ण पदक जित्दा भारतकै गुरप्रित सिंहले ५८० अंकका साथ रजत पदक जिते।

५७४ अंक बनाएका पाकिस्तानका मोहम्मद अख्तरले कास्य पदक हात पारे। यस इभेन्टमा नेपालका विजय कार्की आठौं स्थानमा रहँदा सुमन तुलाधर र अनिल ठकुरी ११औं र १२औं स्थानमा आए । ५० मिटर राइफल थ्री पोजिसनको स्वर्ण पदक पनि भारतले नै जितेको छ।

भारतका चेन सिंहले ४५३.६ अंकका साथ स्वर्ण पदक जित्दा भारतकै सिरन अखिलले ४५२.७ अंकका साथ रजत र पाकिस्तानका अदिल गुफ्रिनले ४४३.८ अंकका साथ कास्य पदक जिते।

" /> काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत सुटिङको १० मिटर एयर राइफलमा महिलातर्फ तीन वटै पदकमा भारतले कब्जा जमाएको छ।

सातदोबाटोस्थित सुटिङ रेन्जमा आज भएको १० मिटर महिला एयर राइफलको फाइनलमा भारतकी मेहुली घोषले स्वर्ण पदक हात पारिन्। शुरूदेखिनै अग्रता बनाएकी घोषले २४औं राउण्डको फायरमा २५३.८ अंकका साथ स्वर्ण पदक हात पारिन्।

रजत पदकमा भारतकै श्रीयना सदांगीले २५०.८ अंकका साथ नाम लेखाउँदा भारतकै श्रीया अग्रवालले २२औं राउण्डमा २२७.२ अंकका साथ कास्य पदक जित्न सफल भइन्। यो इभेन्टमा नेपालकी कल्पना परियारले मात्रै अन्तिम आठमा स्थान बनाएकी थिइन्। तर, उनी १६औं राउण्डमा आउट भएकी थिइन्। कल्पाना १६१.८ अंक बनाउँदै आउट भएकी हुन् ।

यस्तै पुरुष २५ मिटर फायर पेस्तोलमा पनि भारतले नै स्वर्ण पदक जितेको छ। भारतले स्वर्ण र रजत पदक जित्दा पाकिस्तानले कास्य पदकमा चित्त बुझायो। भारतका योगेश सिंहले ५८२ अंकका साथ स्वर्ण पदक जित्दा भारतकै गुरप्रित सिंहले ५८० अंकका साथ रजत पदक जिते।

५७४ अंक बनाएका पाकिस्तानका मोहम्मद अख्तरले कास्य पदक हात पारे। यस इभेन्टमा नेपालका विजय कार्की आठौं स्थानमा रहँदा सुमन तुलाधर र अनिल ठकुरी ११औं र १२औं स्थानमा आए । ५० मिटर राइफल थ्री पोजिसनको स्वर्ण पदक पनि भारतले नै जितेको छ।

भारतका चेन सिंहले ४५३.६ अंकका साथ स्वर्ण पदक जित्दा भारतकै सिरन अखिलले ४५२.७ अंकका साथ रजत र पाकिस्तानका अदिल गुफ्रिनले ४४३.८ अंकका साथ कास्य पदक जिते।

"> सुटिङतर्फ भारतलाई दुई स्वर्ण: Dekhapadhi
सुटिङतर्फ भारतलाई दुई स्वर्ण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्