काठमाडौं। एकै दिन १५ स्वर्ण पदक जित्दै १३औं दक्षिण एशियाली खेलकुदको शुरूआत गरेको नेपाल प्रतियोगतो दोस्रो दिन आज थप ८ स्वर्ण आफ्नो पोल्टामा पार्‍यो। आठ स्वर्ण थप्ने क्रममा सन्तोषी श्रेष्ठले नेपालको एथलेटिक्समा ऐतिहासिक सफलता हासिल गरिन्।

१० हजार मिटर दौडमा स्वर्ण जितेकी सन्तोषी सागमा स्वर्ण जित्ने पहिलो नेपाली एथलेटिक्स खेलाडी बनिन्। एथलेटिक्सकै टंक कार्कीले १५ सय मिटरमा कास्य पदक जिते।

एथलेटिक्सअन्तर्गत पुरुष हाइजम्पमा भारतका सर्भेस अनिलले सागमा नयाँ कीर्तिमान बनाए। उनले २.२१ मिटर नाघेर १५ वर्षदेखिको कीर्तिमान तोडेका हुन्। यसअघि यस स्पर्धाको कीर्तिमान श्रीलंकाका एम विजेस्काराको नाममा थियो।

विजेस्काराले सन् २००४ मा २.२० मिटर नाघेका थिए। भारतकै चेथन बालासबले रजत जित्दा बंगलादेशका महफुजर रहमानले कास्य जिते।

आजबाट औपचारिक रूपमा शुरू भएको उसुले पनि नेपालको पदक तालिकामा दुई स्वर्ण थप्यो। उसुमा विजय सिंजाली र सुस्मता तामाङले नेपाललाई स्वर्ण पदक दिलाए। उसुमा बंगलादेश र श्रीलंकाले समान १ रजत र १ कास्य पदक जित्यो।

अहिल्लो दिन ७ स्वर्ण र २ रजत पदक जितेको तेक्वान्दोमा आज सम्पन्न ४ स्पर्धामा नेपालले २ स्वर्ण, १ रजत र १ कास्य जित्यो। काजल श्रेष्ठ र बीरबहादर महराले स्वर्ण पदक जित्दा निमा १ अंकले चुक्दै रजत पदकमा चित्त बुझाउन बाध्य भइन्। नेपालका मनोज मल्ल कास्य पदकमा सिमित भए।

सबैले आश गरेको महिला भलिबल टोलीले भारतलाई ३–२ को नतिजा सुम्पिएपछि रजत पदकमा चित्त बुभाउनु पर्‍यो। भलिबलमा भारतले दुई स्वर्ण पदक जित्यो भने श्रीलंकाले दुई कास्य। पाकिस्तानले पुरुष भलिबलमा १ रजत पदक जित्यो।

करातेमा ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।  सुनिता महर्जन र नवीन रसाइलीले स्वर्ण पदक जित्दा अनु गुरुङले रतज पदक जितिन्। मनिषा चौधरीले कास्य पदक जितिन्।

दुवाथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण पदक जित्दा लक्ष्मण मल्लले रजत पदक हात पारे। श्रीलंकाले कास्य जित्यो।

टेबलटेनिसको टीम स्पर्धामा नेपाली पुरुष टोलीले रजत र भारतले स्वर्ण जित्यो। महिला टीम स्पर्धामा नेपाल कास्य पदकमा खुम्चियो।

पोखरामा सम्पन्न ब्याडमिन्टनको टीम इभेन्टमा भारतले महिला र पुरुष दुबै स्पर्धामा स्वर्ण जित्यो। दुबै स्पर्धामा श्रीलंकाले रजत जित्यो भने नेपाल र पाकिस्तानले कास्य पदक जित्यो।

फुटबलमा पनि नेपालले आज सुखद शुरूआत गर्‍यो। पुरुषतर्फ भुटानमाथि ४–० को नतिजा निकाल्दा महिला टोलीले श्रीलंकाविरुद्ध १–० को नतिजा निकाल्यो।

पुरुष फुटबलको दोस्रो खेलमा बंगलादेश र माल्दिभ्सले १–१ को बराबरी खेले। महिला फुटबलको अर्को खेलमा भारतले भाल्दिभ्सलाई ५–० ले हरायो।

गल्फमा पनि पहिलो दिन नेपालका शुक्रबहादुर राईले पुरुष स्पर्धामा अग्रता लिएका छन्।

प्रतियोगितामा तेस्रो दिन सकिँदा नेपालले कुल २३ स्वर्ण, ९ रजत, १२ कास्य गरी कुल ४४ पदक जित्यो।

भारतले १५ स्वर्ण, १६ रजत, ९ कास्य गरी कुल ४० पदक जित्यो। श्रीलंकाले ५ स्वर्ण, १४ रजत, २७ कास्य गरी कुल ४६ पदक जित्यो। पाकिस्तानले ४ स्वर्ण, ११ रजत, १२ कास्य गरी कुल २७ पदक जित्यो।

बंगलादेशले ४ स्वर्ण, ४ रजत, २० कास्य गरी कुल २८ पदक जित्यो। माल्दिभ्सले १ स्वर्ण पदक जित्यो भने भुटानले ३ कास्य पदक जितेको छ।

" /> काठमाडौं। एकै दिन १५ स्वर्ण पदक जित्दै १३औं दक्षिण एशियाली खेलकुदको शुरूआत गरेको नेपाल प्रतियोगतो दोस्रो दिन आज थप ८ स्वर्ण आफ्नो पोल्टामा पार्‍यो। आठ स्वर्ण थप्ने क्रममा सन्तोषी श्रेष्ठले नेपालको एथलेटिक्समा ऐतिहासिक सफलता हासिल गरिन्।

"> २३ स्वर्णसहित नेपाल अग्रस्थानमा कायमै: Dekhapadhi
२३ स्वर्णसहित नेपाल अग्रस्थानमा कायमै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्