काठमाडौं। भारतमा अनलाइनमार्फत खानेकुराको माग (अनलाइन फूड अर्डरिङ) आगामी दुई वर्ष (सन् २०२२ सम्म)मा ७.५ देखि आठ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ।
हाल चार अर्ब डलर रहेको भारतीय अनलाइन ‘फूड अर्डरिङ’ बजार दुई वर्षमै दोब्बर बन्ने तथ्यांक सार्वजनिक भएको हो।
गुगल र बोस्टन कन्सल्टिङ ग्रुपले संयुक्त रूपमा सार्वजनिक गरेको तथ्यांकअनुसार दुई वर्षमा बजारको विकासदर ३० प्रतिशतसम्म रहने छ।
गुगल र बोस्टनले सार्वजनिक गरेको तथ्यांक भारतमा आफ्नो बजार विस्तार गर्न चाहने विश्वभरका अनलाइन फूड कम्पनीका लागि शुभ संकेतका रूपमा देखिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
" /> काठमाडौं। भारतमा अनलाइनमार्फत खानेकुराको माग (अनलाइन फूड अर्डरिङ) आगामी दुई वर्ष (सन् २०२२ सम्म)मा ७.५ देखि आठ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ।हाल चार अर्ब डलर रहेको भारतीय अनलाइन ‘फूड अर्डरिङ’ बजार दुई वर्षमै दोब्बर बन्ने तथ्यांक सार्वजनिक भएको हो।

">