नेकपाका महासचिव विष्णु पौडेलले बैठक नियमित भएको र समसामयिक विषयमा छलफल हुने देखापढीलाई बताए।
उपनिर्वाचनको समीक्षा, सीमा विवाद समाधानमा भइरहेका प्रयास, लगायतका विषयमा पनि छलफल हुनसक्ने नेकपा प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
नेकपाका अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली १० मंसीरमा एपेन्डिसाइटिसको शल्यक्रियापश्चात त्रिवि शिक्षण अस्पताल महाराजगंज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत् छन्।
४ मंसीरको सचिवालय बैठकले दाहाललाई कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी र अर्का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्ष सरकारको नेतृत्व गर्ने निर्णय गरेको थियो।

दाहालको अध्यक्षतामा नेकपा सचिवालय बैठक जारी : Dekhapadhi
दाहालको अध्यक्षतामा नेकपा सचिवालय बैठक जारी

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको छ।

बैठकको अध्यक्षता नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्।

४ मंसीरको सचिवालय बैठकबाट नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपश्चात दाहालले पहिलोपटक आज सचिवालय बैठक डाकेका हुन्।