काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले साइक्लिङमा दुई स्वर्ण पदक जितेको छ। राजेश मगर र निश्मा श्रेष्ठले नेपालका लागि स्वर्ण दिलाएका हुन्।
डाउन हिल १ किलोमिटरअन्तर्गत पुरुष र महिला दुवै विधामा नेपालले स्वर्ण र रजत पदक जितेका हुन्। गोकर्णस्थित शहीद पार्कमा भएको साइक्लिङ अन्तर्गत डाउन हिल १ किलोमिटर पुरुषमा राजेश मगरले १ मिनेट ४९.३३ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए। यस स्पर्धामा नेपालकै निरभ श्रेष्ठले रजत पदक जित्दा काश्य पदक पनि नेपालकै प्राचित थापामगरले जिते।
निरभले १ मिनेट ५०.८० सकेण्डमा दुरी पार गर्दा प्राचितले १ मिनेट ५१.६६१ सेकेण्डमा दुरी पार गरेका थिए।
त्यस्तै महिलातर्फ निश्माले २ मिनेट २२.४५१ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जित्दा जमुना थापाले रजत पदक जितिन्। जमुनाले २ मिनेट ४१.५५१ मा दुरी पार गरेकी थिइन्। यस स्पर्धामा काश्य पदक भारतकी यशोधारा मधुकरले जितिन्। उनले ३ मिनेट ३७.२३८ सेकेण्डमा दुरी पार गरेकी थिइन्।

साइक्लिङमा नेपाललाई दुई स्वर्ण : Dekhapadhi
साइक्लिङमा नेपाललाई दुई स्वर्ण