काठमाडौं। पहिलो दिन स्वर्ण पदकबाट शुरूआत गरेको नेपालले १३औं दक्षिण एशियाली खेलकुद(साग)को एथलेटिक्समा आज १ काश्य पदकमा चित्त बुझायो।
नेपालका दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा काश्य पदक जित्नुबाहेक नेपालका अन्य खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो।
एथलेटिक्समा आज ७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। त्यसमध्ये भारतले ५ स्वर्ण, ३ रजत र २ काश्य पदक जित्यो।
श्रीलंकाले १ स्वर्ण, ३ रजत र १ काश्य पदक जित्यो। पाकिस्तानले १ स्वर्ण, १ रजत, १ काश्य पदक जित्यो। नेपाल, माल्दिभ्स र बंगलादेशले समान १ काश्य पदक जिते।
हिजो, १७ मंसीरमा ७ स्वर्णका लागि भएको खेलमा नेपालले १ स्वर्ण र १ काश्य पदक जितेको थियो। भारतले ४ स्वर्ण पदक जित्यो। माल्दिम्स र श्रीलंकाले समान १ स्वर्ण पदक जिते
" /> काठमाडौं। पहिलो दिन स्वर्ण पदकबाट शुरूआत गरेको नेपालले १३औं दक्षिण एशियाली खेलकुद(साग)को एथलेटिक्समा आज १ काश्य पदकमा चित्त बुझायो।नेपालका दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा काश्य पदक जित्नुबाहेक नेपालका अन्य खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो।

">